Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

माओवादी केन्द्रद्वारा नयाँ शक्तिले चुनावी प्रचारमा प्रयोग गरेको मोटरसाइकल तोडफोड

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/d1b642f9a3d98bab676da1845055e3981494130027.jpg" style="width: 800px;"><br></p><p>नयाँ शक्ति पार्टी गोरखाका कार्यकर्ताले चुनावी प्रचार प्रसारका लागि प्रयोग गरेको मोटरसाइकल नेकपा (माओवादी केन्द्र) गोरखाका कार्यकर्ताद्वारा तोडफोड गरिएको मोटरसाइकल । गोरखाको लक्ष्मीबजारमा माओवादीको आक्रमणबाट चार जना नयाँ शक्तिका कार्यकर्ता घाइते तथा एक बोलेरो जीपसहित दुई मोटरसाइकल तोडफोड भएका छन् । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस</p>