बैशाख २५, स्विटजरल्याण्ड  । नेपाली जनसम्पर्क समिति स्विटजरल्याण्डले  ऋषि राज सिंहलाई सल्लाहकारमा मनोनयन गरेको छ ।  समितिका अध्यक्ष श्याम सापकोटाले नेपाली "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २५, स्विटजरल्याण्ड  । नेपाली जनसम्पर्क समिति स्विटजरल्याण्डले  ऋषि राज सिंहलाई सल्लाहकारमा मनोनयन गरेको छ ।  समितिका अध्यक्ष श्याम सापकोटाले नेपाली "/>

2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुबर्ण सम्सेरका नाति जनसम्पर्क समिति स्विसको सल्लाहकारमा नियुक्त

बैशाख २५, स्विटजरल्याण्ड  । नेपाली जनसम्पर्क समिति स्विटजरल्याण्डले  ऋषि राज सिंहलाई सल्लाहकारमा मनोनयन गरेको छ ।  समितिका अध्यक्ष श्याम सापकोटाले नेपाली कांग्रेसका संस्थापक सभापति सुबर्ण सम्सेर राणाका नाति सिंहलाई    समितिको   गरिमामय सल्लाहकार पदमा चयन गरेका हुन्  ।

नवनियुक्त सल्लाहकारको  सक्रियता तथा सुझाव, सर सल्लाहबाट यस समितिले अझै सकारात्मक गति, दिशा र उर्जा प्राप्त गर्ने विश्वास गर्दै सिंहले   हाम्रो निवेदन स्वीकार गरि पदको जिम्मेवारी वहन गर्नुभएकोमा  सापकोटाले धन्यवाद   ज्ञापन गर्नु भएको प्रबक्ता बिजय शर्मा दर्पणले बताउनु भयो   ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल