हेम चन्द्र राई/बैशाख २७, युएई ।  क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल युएई शाखा द्धारा प्रेस बक्तव्य जारी गर्दै उज्यालो नेपाल अभियानका अभियान्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हेम चन्द्र राई/बैशाख २७, युएई ।  क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल युएई शाखा द्धारा प्रेस बक्तव्य जारी गर्दै उज्यालो नेपाल अभियानका अभियान्"/>
2026-09-08 01:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेस सेन्टर युएई शाखा द्धारा ‘एलईडी बल्ब सम्बन्धी भ्रमक समाचारको घोर भत्सर्ना

हेम चन्द्र राई/बैशाख २७, युएई ।  क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपाल युएई शाखा द्धारा प्रेस बक्तव्य जारी गर्दै उज्यालो नेपाल अभियानका अभियान्ता उर्जा मन्त्री जनार्दन शर्मा (प्रभाकर) र प्राधिकरण प्रमुख कुलमान घिसिङ विरुद्ध एलईडी बल्ब खरिद प्रक्रियामा अर्बौंको आर्थिक चलखेल भनि कान्तिपुर दैनिकमा पत्रकार बलराम बानियाँ ले लेखेका समाचार लगायतका मिडियाहरुमा लेखिएको भ्रम पुर्ण समाचारको घोर भत्सर्ना गरेको छ । 

नेपालको राष्ट्रिय पत्रिका कान्तिपुर दैनिक लगायतका केहि अनलाइन मिडियाहरुले “३८ भारुको बल्ब ६५ भारु किनिँदै, खरिद एेन विपरीतको मन्त्री परिषदको निर्णय ,ठुलो आर्थिक चलखेल शिर्षकमा भ्रम पुर्ण समाचार प्रकाशित गरेका थिए । बिभिन्न मिडियाबाट प्रकासित समाचारलाई खण्डन गर्दै उर्जा मन्त्रालयले पत्रकार सम्मेलन गरि सबै कुरा प्रष्ट पारेको छ । 

हाल बजारमा वारेन्टी भएको लिड बल्बलाई ३७०/४५० रुपैयाँ र वारेन्टी नभएको बल्बलाई ३५० सम्म उपभोक्तहरुले खरिद गरिरहेको अवस्थमा नेपाल प्राधिकरणले कुनै एजेन्ड विना भारतिय कम्पनी इफिसियन्सी सर्भिस लिमिटेड संग सिधै खरिद गरि जनतालाई १०४ रुपैयाँमा विक्रि गर्न लाग्दा नेपालका ठुलो मिडिया तथा अनलाइन समाचारहरुले खरिद एेन विपरीतको मन्त्री परिषदको निर्णय ठुलो आर्थिक चलखेल भनेर समाचार प्रकाशित गरे पछि प्रेस सेन्टर युएई शाखाले कान्तिपुर दैनिक लगायतको अनलाइन मिडियाहरुलाई कारबाहीको माग गर्दै प्रेस वक्तव्य निकालेका छन । 

प्रेस सेन्टर नेपाल युएईका अध्यक्ष अनिस तामाङ र सचिव सुसान आचार्यको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल