विजय थापा,वाशिंगटन डीसी  l अमेरिकामा सन् १९८३ मा स्थापित दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए )को निर्वाचन आगामी जून महिना भित्र हुने भएको छ l 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा,वाशिंगटन डीसी  l अमेरिकामा सन् १९८३ मा स्थापित दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए )को निर्वाचन आगामी जून महिना भित्र हुने भएको छ l 

<"/>
2026-09-08 01:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एएनएको निर्वाचन जून अन्त्य सम्म हुने, निर्वाचन समिति गठन

विजय थापा,वाशिंगटन डीसी  l अमेरिकामा सन् १९८३ मा स्थापित दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए )को निर्वाचन आगामी जून महिना भित्र हुने भएको छ l 

एएनए अन्तरिम कार्यकारी समितिले छापा बिज्ञप्ति जारी गर्दै निर्वाचनको लागि निर्वाचन समिति समेत गठन गरेको छ l  सन् २०१५ को बिधान अनुसार निर्वाचन गर्नु पर्ने भएकोले जुन मसान्त सम्म गर्ने जनाएको छ l 

एएनए निर्वाचन समितिमा प्रमुख निर्वाचन आयुक्तमा महेन्द्र कार्की (बिद्या वारिधि ),एएनए का पूर्व अध्यक्ष कृष्ण निरोला सह निर्वाचन आयुक्तमा तथा एएनए का पूर्व क्षेत्रीय उपाधक्ष्य विजय राज भट्टराई रहेको जानकारी छापा बिज्ञप्ति मार्फत एएनए का वर्तमान अन्तरिम अध्यक्ष मेदिनी अधिकारीले उल्लेख गरेका छन् l 

२०१७ को एएनए सम्मेलन बाल्टिमोरमा हुने भएको छ भने आयोजक अहोरात्र काम गरि रहेका छन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल