2026-10-26 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यस्तो छ सल्यानका सबै स्थानीय निकायको पछिल्लो मत परिणाम (सुचिसहित)

खकेन्द्र केसी/जेठ१, सल्यान ।

१. शारदा नगरपालीकाको  ३०० मत गणना भएको छ ।

मेयरका उम्मेदवार 

एमालेका राम खड्की १५५

काँग्रेसका सुरेश अधिकारी १२६ 

राप्रपाका मननेव प्रधान ६७

माओवादीका प्रमोद श्रेष्ठ  ६६ 

उपमेयर उम्मेदवार

काँग्रेसका सावित्रा ४३ 

एमालेका सरिता हमाल २३ 

माओवादीका झरणा बुढाथोकी ११

२. दार्मा गाउँपालिकाको मत परिणाम

अध्यक्षका उम्मेदवार

माओवादी केन्द्रका निम बहादुर केसीले ८७८

काँग्रेसका रामचन्द्र केसीले ५१३

उपाध्यक्षका उम्मेदवार

माओवादी केन्द्रका टिका वलीले ९४७

एमालेका ४९५

दार्मामा काँग्रेस एमाले समिकरण भएका थियो ।  

३. त्रिवेणी गाउँपालिका को मत परिणाम

अध्यक्षका उम्मेदवार

एमालेका लोकेन्द सिहं खड्का १०७

काँग्रेसका मान ब डाँगीले ७८

माओवर्दा केन्द्रका अध्यक्ष अजय रोका ६१

उपाध्यक्षका उम्मेदवार

एमालेका पवित्रा केसुी ९९

काँग्रेसका करुणा खड्का ९७

माओवर्दा केन्द्रका उपाध्यक्ष लिलावति बुढा ६३

४. कपुरकोट गाउँपालिका ८०९ मत गनणा गर्दाको मत परिणाम

अध्यक्षका उम्मेदवार

माओवादी केन्द्रका प्रकाश भण्डारी ३७२

एमालेका भिम बहादुर सेन ३१०

उपाध्यक्षका उम्मेदवार

माओवादी केन्द्रका एलिना राना ३८९ 

एमालेका तिला बुढा ३१४

कपुरकोट गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष माओवादी केन्द्रका बालाराम खड्का ४०० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका वडा नम्बर १ का अध्यक्षका उम्मेद्धार तेज बहादुर रानाले ३ सय ३० मत ल्याई प्राजित भएका छन । भने अन्य ४ वटै सदस्य पद पनि माओवादी केन्द्रले जीतेको छ ।  

कपुरकोट गाउँपालिकामा जम्म मतदाता ९८५८ मध्य ७३५३ मत खसेको थियो ।

५. ढोरचौर गाउँपालीकामा १००० मत गनणा गर्दाको मत परिणाम

माओबादी केन्द्रको ३६३

एमालेको ३५० 

काँग्रेसको २२८ 

ढोरचौर गाउँपालीकामा जम्म ५१८७ मत खसेको थियो । 

६. बागचौर नगरपालीकामा आज ११ बजे बाट सुरु हुनेछ ।  . 

७. कालिमाटी गाउँपालीकामा जम्म मतदाता १२१२४ मध्य बाट ८५२७ मत खसेको छ भने सबै मत पेटीका गाउँपालीकामा ल्याइएको छ मत गनना ९ बजे बाट सुरु हुने छ । 
८. छत्रेस्वरी गाउपालीकामा १२४२४ मत मध्य ८८९५ मत खसेको छभने सबै मतपेटीका गाउँलीका केन्द्रमा ल्याइएको छ . मत गनना साढे ७ बजे बाट सुरु  भएको छ । 
९. बनगाड कुपिन्डे नगरपालीकाको जम्म मतदाता १६३१५ मध्य बाट १२१०६ मत खसेको छ भने सबै मत पेटीका नगरपालीकाको केन्द्रमा ल्याइसकेको छ । मत गणना १ बजे देखी सुरु हुनेछ ।
१०. कुमाख गाउँपालीकामा भने १ नम्बर वडाको चुनाब स्थगीत भएकाले सो वडामा चुनाव भएपछि मात्रै गाउँपालीको मत गनणा हुने छ भने अरु सबै वडाको मत पेटीका गाउँपालीकाको केन्द्रमा ल्याएएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने