By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    14 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    15 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    20 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सिन्धुली गोलनजोर गाउँपालिका १ मा माओवादी केन्द्र विजयी
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सिन्धुली गोलनजोर गाउँपालिका १ मा माओवादी केन्द्र विजयी
काठमाडौँ - KTMराजनीतिसिन्धुली - SDL

सिन्धुली गोलनजोर गाउँपालिका १ मा माओवादी केन्द्र विजयी

साझासवाल
Last updated: May 15, 2017 7:25 am
साझासवाल
1 Min Read
Share

जेठ १, सिन्धुली । गोलनजोर गाउँपालिका–१ डुँडभन्ज्याङका वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का मीनबहादुर सुनुवार विजयी हुनुभएको छ । 

सुनुवारले पाँच सय २८ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ठाकुरप्रसाद घिमिरेले चार सय ४६ र एमालेका कुञ्जरमणि बरालले एक सय ७२ मत प्राप्त गर्नुभएको थियो । 

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार ज्वालाप्रसाद न्यौपानेले अग्रता कायमै राख्नुभएको छ । उहाँले छ सय ५९ मत प्राप्त गर्नुभएको छ । यस्तै काँग्रेसका पुष्पबहादुर कार्कीले तीन सय ४७ र एमालेका टीकाबहादुर देवकोटाले एक सय ३५ मत प्राप्त गर्नुभएको छ । गोलनजोरमा अहिलेसम्म एक हजार दुई सय ५० मत गणना भइसकेको छ । 

यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी सुष्पा भुजेलले छ सय २५, काँग्रेसका गङ्गा श्रेष्ठले तीन सय ६३ र एमालेकी धनकुमारी पुलामीले एक सय ५२ मत प्राप्त गर्नुभएको छ । 

यसैबीच सिन्धुलीको कमलामाई र दुधौली नगरपालिका तथा तीनपाटन, फिकल, सुनकोसी, घ्याङ्लेक, मरिण र हरिहरपुरगढी गाउँपालिकामा अहिले मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत पर्शुराम भट्टराईले जानकारी दिनुभयो । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्राधानाध्यापकले प्रचण्ड, बाबुराम, बैद्य र विप्लवलाई सार्वजनिक रुपमा यसरि गाली गरे
Next Article सुर्खेतको लेकबेंसी नगरपालिका १ मा एमालेले विजयी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

एमसिसी बोर्ड बैठक बस्दै, नेपालबारे छलफल हुने

57 years ago
पर्बत - PBTराजनीति

देशभर बलात्कारका घटना बढ्नु कतै सरकारमाथिको सुनियोजित योजना त होइन– गुप्त हमाल (भिडियो)

57 years ago
काठमाडौँ - KTMसमाज

नासाको राष्ट्रिय महाधिवेशन सम्पन्न

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

एनआईसी एशियाको कार्ड हराएमा अनलाइनबाटै नयाँ कार्डका लागि आवेदन दिन सकिने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?