२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सल्यानका सबै स्थानीय तहको पछिल्लो मत परिणाम आयो, कहाँ कुन पार्टी विजयी (सुचीसहित)

२०७४, १ जेष्ठ सोमबार १३:३४

खकेन्द्र केसी/जेठ १, सल्यान । 

 सल्यान जिल्लाको विवरण यस्तो छ ।  

१. शारदा नगरपालिका

शानपा मतगणना अपडेट

काँग्रेस प्रमुख(शुरेस अधिकारी  २६६, उपप्रमुख (सावित्रा बस्नेत 

एमाले  प्रमुख ( राम खड्की ३२२ उपप्रमुख( सरिता हमाल 

माओवादी केन्द्र  प्रमुख(  प्रमोद श्रेष्ठ १४२, उपप्रमुख (झरना बुढाथोकी 

राप्रपा प्रमुख (मनोज प्रधान २८०)

सल्यान शारदा नगरपालिकाको १ नं वडामा नेकपा एमालेले जितेको छ । वडा नं १ का उम्मेद्वार नवराज बुढाथोकी सहित उनको प्यानलले नै जितेको छ । 

२. त्रिवेणी गाउँपालिका

काँग्रेस स् प्रमुख( मान ब डाँगी ४४२ उपप्रमुख(करुणा खड्का ४२३ 

एमाले स् प्रमुख( लोकेन्द्र सिहं खड्का ४५३, उपप्रमुख( पवित्रा केसी ४४५

माओवादी (प्रमुख) अजय रोका २३०, उपप्रमुख( लिलावति बुढा २२४,

राप्रपा  प्रमुख ८४,

३. कपुरकोट

काँग्रेस स् प्रमुख( दुर्गा गिरि ८२, उपप्रमुख(ओकी बोहरा ७४

एमाले स् प्रमुख( भिम ब सेन ४९४, उपप्रमुख(तिला बुढा ४९६

माओवादी स् प्रमुख( प्रकाश भरारी ५७८, उपप्रमुख( एलिना राना ५९४

माओवादी केन्द्रले कपुरकोटको वडा नं १ मा जित हासिल गरेको छ । प्रमुखमा नेकपा माओवादी केन्द्रका बालाराम खड्का ४०० मत ल्याई विजयी भएका छन भने एमालेका तेज ब राना ३३० मत मात्र ल्याएका छन । जहाँ माओवादी र काग्रेशको समिकरण भएको पाइएको छ । 

४. ढोरचौर गाउँपालिका

कुल मत ७००९ । खसेको मत ५१८६    

काँग्रेस  प्रमुख( नरविर चलाउने ६६७, उपप्रमुख( विमला रेउले ६१६,

एमाले स् प्रमुख( चित्र बहादुर चलाउने १०२२, उपप्रमुख( पुष्पा बोहरा १०३६

माओवादी स् प्रमुख( नरविर चलाउने ८३६, उपप्रमुख(भूमि बुढाथोकी ९४८

ढोरचौर १ र २ वडामा मत गणना सकियो । १.रामबहादुर बस्नेत (माओवादी केन्द्र) पुरै प्यानल विजयी । सदस्यहरु: कौशिला शाह चन्द, तुलसा विक, कालीबहादुर बुढाथोकी, तुल बहादुर थापा । २. रुद्र बुढाथोकी (माओवादी केन्द्र) पुरै प्यानल विजयी । कल्पना बुढाथोकी, अमरथी कामी, ओबिराम चलाउने, गणेश बहादुर चलाउने । अरु अरु वडाको मतगणना सुरु हुदै ।

 ५. दार्मा गाउँपालिका

काँग्रेस स् प्रमुख( रामचन्द्र केसी ८५९ , उपप्रमुख( एमाले दल बहादुर केसी ८०१

माओवादी प्रमुख(  निम ब केसी १३७७ , उपप्रमुख( टिका वली १३६९

दार्मा गाउँपालिका ६ मा नेकपा माओवादी केन्द्रका दुर्गा मल्ल ७७४ नेकपा एमालेका तर्फवाट ३७६ गणेश वुढाथोकी ।

नेकपा माओवादी केन्द्रका देवी केसी, पुस्पा सुनार ,ईन्द्रवहादुर थापा कामी , पहलवहादुर खत्री विजयी । दार्मागाउँपालिकाका नेपाली काँग्रेस र एमालेको संयुक्त उम्मेदवारी रहेको छ 

६. बागचौर नगरपालीका 

  काग्रेश  प्रमुख गोरख बहादुर खत्री- ५२३, उप प्रमुख मेनका चन्द ( ४७७

एमाले   प्रमुख लोकवहादुर डाँगी( ३६४, उप प्रमुख ओमादेवी खत्री( ३९१

माओवादी केन्द्र  प्रमुख लोकमान बुढाथोकी( ६०८, उप प्रमुख कल्पना पुन( ६३१

७. कालिमाटी गाउँपालीका

काग्रेश  प्रमुख ( भरत पुन ३३९, उप प्रमुख (कमला अधिकारी २८१

एमाले स् प्रमुख टेक बहादुर ओली (१९१, उप प्रमुख (सहनशिलता ओली २०८

माओवादी केन्द्र  प्रमुख पुरुसोत्तम भट्टराई १९५, उप प्रमुख प्रिती डिसी २१०

राप्रपा  प्रमुख रत्नलाल भणडारी ४९, उप प्रमुख  कृष्णी पुन मगर ५३

जम्मा मतदाता १२१२४ मध्य बाट ८५२७ मत खसेको छ 

८. छत्रेस्वरी गाउपालीका

काग्रेश  प्रमुख सन्तोष केसी २१९, उप प्रमुख सीता केसी २१९

एमालेका   प्रमुख ओज बहादुर बुढाथोकी १५१, उप प्रमुख वुद्धा केसी १६०

माओवादी केन्द्र  प्रमुख चित्र बहादुर केसी भास्कर १५६, उप प्रमुख राधा शमा १४५

जम्मा १२४२४ मत मध्य ८८९५ मत खसेको छभने सबै मतपेटीका गाउँलीका केन्द्रमा ल्याइएको छ । मत गनना साढे ७ बजे बाट सुरु  भएको छ । 

९. बनगाड कुपिन्डे नगरपालीका

काग्रेश एमाले   प्रमुख,गोविन्दकुमार पुन २२५ उप प्रमुख दिपेन्द्र बिष्ट २५८

माओवादी केन्द्र   प्रमुख कर्णवहादुर वुढाथोकी ११८ उप प्रमुख मञ्जु यरी ११६

 राप्रपा  प्रमुख रामकुमार माझी १,  प्रभा यरी १

जम्मा मतदाता १६३१५ मध्य बाट १२१०६ मत खसेको छ  । 

१०. कुमाख गाउँपालीका

काग्रेश  प्रमुख बिबेकसिंह राठौर, उप प्रमुख उर्मिला राणा

एमाले  प्रमुख भैरवहादुर शाह, उप प्रमुख शान्ति चन्द

माओवादी केन्द्र स् प्रमुख दिलमाया बुढामगर (सिर्जना) , उप प्रमुख  डिल्लीराज जैशी

कुमाख गाउँपालीकामा भने १ नम्बर वडाको चुनाब स्थगीत भएकाले सो वडामा चुनाव भएपछि मात्रै गाउँपालीको मत गनणा हुने छ भने अरु सबै वडाको मत पेटीका गाउँपालीकाको केन्द्रमा ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित