८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सल्यानमा कसको कति मत, कहाँ कुन पार्टीको को भयो विजयी ? (सुचिसहित)

३ जेष्ठ २०७४, बुधबार १०:११

खकेन्द्र केसी/जेठ ३, सल्यान । आइतबारको स्थानिय तहको चुनाव अन्तरगत अाज पनि सल्यानमा मतगणना चलिरहेको छ ।

सल्यान जिल्लाको विवरण यस्तो छ ।  

१ दार्मा गाउँपालीका

दार्मा गाउँपालीकामा माओवादी केन्द्रका निम ब केसीले ३६९४ मत ल्याएर गाउँपालीकाको अध्यक्षमा विजय भएका छन भने उपाअध्यक्षमा पनि माओवादी केन्द्रका टिका वलीले ३६९५ मत ल्याएर विजय भएका छन् । 

माओवादी : प्रमुख-  निम ब केसी ३६९४, उपप्रमुख- टिका वली ३६९५

काँग्रेस : प्रमुख- रामचन्द्र केसी २७७१ , उपप्रमुख- एमाले दल बहादुर केसी २६१९

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

दार्मा गाउँपालीका वडा नं. १ बाट एमालेका कवि कुमार चन्द विजय । 

दार्म गाउँपालीका वडा नं. २ बाट माओवादी केन्द्रका डिल्ली केसीको प्यानल नै विजयी ।

दार्मा गाउँपालीका वडा नं. ३ बाट माओवादी केन्द्रका शक्ती रोकाय विजय ।

दार्मा गाउँपालीका वडा नं. ४ बाट माओवादी केन्द्रका चन्द्र बहादुर रावत विजय ।

दार्मा गाउँपालिका वडा नं. ५ बाट माओवादी केन्द्रका दुर्गा मल्लको नेतृत्वको पुरै टिम विजय ।

दार्मा गाउँपालिका वडा नं. ६ बाट राम बहादुर केसीको नेतृत्वमा माओवादी केन्द्रका पुरै प्यानल विजयी । 

२. ढोरचौर गाउँपालिका

ढोरचौर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले जितेका छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरविर चलाउनेलाई ३ सय ८७ मतले पराजित गर्दै एमालेका चित्र बहादुर चलाउने गाउँपालिकाको अध्यक्ष बनेका हुन  । यस्तै उपाध्यक्षमा एमालेकै पुष्पा बोहराले माओवादी केन्द्रकी भुमि बुढाथोकीलाई पराजित गर्दै उपाध्यक्ष जितेकी छन ।

एमाले : प्रमुख- चित्र बहादुर चलाउने १९२५, उपप्रमुख- पुष्पा बोहरा १९४६ 

माओवादी : प्रमुख- नरविर चलाउने १५३८, उपप्रमुख – भूमि बुढाथोकी १५९९ 

नेपाली काँग्रेस : अध्यक्ष- नरबिर चलाउने  १०१०, उपाध्यक्ष – बिमला रेउले ९९१

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

ढोरचौर गाउँपालिका वडा नं. १ बाट माओवादी केन्द्रका राम बहादुर बस्नेतको पुरै टिम विजय ।

ढोरचौर गाउँपालिका वडा नं. २ बाट माओवादी केन्द्रका रुद्र बहादुर बुढाथोकीको पुरै टिम विजय ।

ढोरचौर गाउपालिका वडा नं. ३ बाट एमालेका शालीकराम बुढाथोकी विजय । 

ढोरचौर गाउपालिका वडा नं. ४ बाट वडा अध्यक्षमा एमाले र काँग्रेसको मत बराबर भएपछि गोलाप्रथाबाट काँग्रेसका दिनेश विएम वि.एम. निर्वा्िचत भएका छन । 

 ३. त्रिवेणी गाउँपालिका

नेपाली काँग्रेस : अध्यक्षमा मान बहादुर डाँगी ३७६५ ल्याएर गाउँपालीकाको अध्यक्षमा विजय भएका छन भने उपाध्यक्षमा काँग्रेसकै करुणा खड्का २६४५ मत ल्याएर विजय भएका छन् ।

एमाले : प्रमुख- लोकेन्द्र सिहं खड्का २३१७ , उपप्रमुख- पवित्रा केसी २३७७

माओवादी : प्रमुख-  अजय रोका ६२०, उपप्रमुख- लिलावति बुढा ६९७

राप्रपा  : मंगलु पुन ८४

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

त्रिवेणी गाउँपालीका वडा नं. १ बाट एमालेका  छवि केसीको पुरै टिम विजय ।

त्रिवेणी गाउँपालिका वडा नं. २ बाट काँग्रेसका मेघराज खड्का विजयी ।

त्रिवेणी गाउँपालीका वडा नं. ४ बाट काँग्रेसका छविराज शर्मा विजय ।

त्रिवेणी गाउँपालीका वडा नं. ३ बाट काँग्रेसका हुकुम प्रासद महतरा विजय ।

त्रिवेणी गाउँपालीका वडा नं. ५  मा काँग्रेसका….. विजय ।

त्रिवेणी गाउँपालीका वडा नं. ६  मा काँगे्रसका….. विजय ।

४ कपुरकोट गाउँपालिका

काँग्रेस : प्रमुख- दुर्गा गिरि ११९२, उपप्रमुख-ओकी बोहरा १२९१

एमाले : प्रमुख- भिम बहादुर सेन २५३८ , उपप्रमुख-तिला बुढा  २५६७ 

माओवादी : प्रमुख- प्रकाश भण्डारी १७७५, उपप्रमुख- एलिना राना १६०४

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

कपुरकोट गाउँपालिका वडा नं. १ बाट माओवादीका वालाराम खड्का सहितको प्यानल विजय ।

कपुरकोट गाउँपालीका वडा नं. २ बाट माओवादी केन्द्रका मान बहादुर राना विजय ।

कपुरकोट गाउँपालिका वडा नं.  ३ बाट काँग्रेसका मिन बहादुर सेन सहितको  प्यानल विजय । 

कपुरकोट गाउँपालीका वडा नं. ४ बाट एमालेका हरिलाल पुन सहितको प्यानल विजयी ।

५. बागचौर नगरपालीका 

काग्रेश :  प्रमुख  गोरख बहादुर खत्री ३०२५, उप प्रमुख मेनका चन्द 

एमाले : प्रमुख लोकवहादुर डाँगी ३०३५ उप प्रमुख ओकादेवी खत्री 

माओवादी केन्द्र : प्रमुख लोकमान बुढाथोकी ४२९१ उप प्रमुख कल्पना पुन 

 वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

वागचौर नगरपालिका वडा नं. १ बाट काँग्रेसका नेत्र प्रसाद डाँगी सहित पुरै प्यानल विजय ।

बागचौर नगरपालीका वडा नं. २ बाट एमालेका घनश्याम शर्माको पुरै टिम विजयी । 

बागचौर नगरपालीका वडा नं. ३ बाट माओवादी केन्द्रका टीकाराम खत्रि सहित पुरै प्यानल विजय । 

बागचौर नगरपालीका वडा नं. ४ बाट माओवादी केन्द्रका प्रेम बहादुर पुन  विजय ।

बागचौर नगरपालीका वडा नं. ५ मा माओवादी केन्द्रका डिल्ली बहादुर वली विजय ।

बागचौर नगरपालीका वडा नं. ८ मा माओवादी केन्द्रका रोमू शाहीको सम्पूर्न प्यानल विजय ।

बागचौर नगरपालीका बडा नं. ९ बाट एमालेका मोहन चन्दको प्यानल विजय ।

बागचौर नगरपालीका वडा नं. १० बाट माओवादी केन्द्रका कृष्ण खड्का विजय ।

बागचौर नगरपालीका वडा नं. ११ बाट माओवादी केन्द्रका मोहन खड्का विजय ।

बागचौर नगरपालीका वडा नं. १२ बाट माओवादी केन्द्रका दिपक वली विजय ।

६ कालिमाटी गाउँपालीका

काग्रेश : प्रमुख  भरत पुन 1447 , उप प्रमुख कमला अधिकारी 1353

एमाले : प्रमुख टेक बहादुर ओली 1777, उप प्रमुख सहनशिलता ओली 1832

माओवादी केन्द्र : प्रमुख पुरुसोत्तम भट्टराई 1785 उप प्रमुख प्रिती डिसी 1800

राप्रपा : प्रमुख रत्नलाल भणडारी 262, उप प्रमुख  कृष्णी पुन मगर 222

जम्मा मतदाता १२१२४ मध्य बाट ८५२७ मत खसेको छ 

 वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

कालीमाटी गाउँपालीका वडा नं. ३ बाट एमालेका विर बहादुर वली विजय ।

कालीमाटी गाउँपालीका वडा नं. ४ बाट  एमालेका वेल बहादुर चन्द विजय ।

कालीमाटी गाउँपालीका वडा नं. ५ मा एमालेका चन्द्र बहादुर गाहा मगर सहितको पुरै प्यानल विजय ।

कालीमाटि गाउँपालीका वडा नं. ६ बाट  माओवादीका टेक राज पुलामी सहितको पुरै प्यानल विजय ।

कालीमाटी गाउँपालिका वडा नं. ७ बाट काँग्रेसका नयन सिं रानाको पुरै प्यानल विजयी ।

 ७. छत्रेस्वरी गाउपालीका

काग्रेश : प्रमुख सन्तोष केसी २०८५, उप प्रमुख सीता केसी 

एमालेका : प्रमुख ओज बहादुर बुढाथोकी २३७८, उप प्रमुख वुद्धा केसी 

माओवादी केन्द्र : प्रमुख चित्र बहादुर केसी भास्कर २१३१, उप प्रमुख राधा शमा 

राप्रपा : प्रमुख अनुप सिहं श्रेष्ठ १७९, उप प्रमुख शिला बुढाथोकी २०२

जम्मा १२४२४ मत मध्य ८८९५ मत खसेको छ । 

 वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

छत्रेश्वरी गाउँपालीका वडा नं. १ बाट काँग्रेसका नेव बहादर शाह सहित पुरै प्यानल विजय ।

छत्रेश्वरी गाउँपालीका वडा नं. २ बाट माओवादी केन्द्रका प्रेम खड्का विजय ।

छत्रेश्वरी गाउँपालीका वडा नं. ३ बाट एमालेका राज बहादुर बुढाथोकी सहित पुरै प्यानल विजय ।

छत्रेश्वरी गाउँपालीका वडा नं. ४ बाट एमालेका नेव बहादुर  खड्को पुरै प्यानल विजय ।

छत्रेश्वरी गाउँपालीका वडा नं. ५ बाट एमालेका  लिलाधर घर्ती विजय । 

छत्रेश्वरी गाउँपालीका वडा नं. ६ बाट काँग्रेसका चुडामणि दसौरी विजयी । 

 ८. बनगाढ कुपिन्डे नगरपालीका

काग्रेश एमाले : प्रमुख,गोविन्दकुमार पुन २४३२, उप प्रमुख दिपेन्द्र बिष्ट २५३९

माओवादी केन्द्र : प्रमुख कर्णवहादुर वुढाथोकी २६५४  , उप प्रमुख मञ्जु यरी २४९३

राप्रपा : प्रमुख रामकुमार माझी, उप प्रमुख- प्रभा यरी …

 वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

बनगाड कुपिण्डे नगरपालीका वडा नं.  १ बाट एमालेका शान्त कुमार यरी बिजय ।

बनगाड कुपिण्डे नगरपालीका वडा नं. २ बाट माओवादी केन्द्रका प्रतिमल बुढा विजय ।

बनगाड कुपिण्डे नगरपालीका वडा नं. ३ बाट माओवादी केन्द्रका टेक बहादुर पुनको प्यानल बिजय।

बनगाड कुपिण्डे नगरपालीका वडा नं. ११ बाट माओवादी केन्द्रका बिर ब बुढामगर विजय ।

बनगाड कुपिण्डे नगरपालिका वडा नं. १२ बाट एमालेका गोविन्द डांगी विजय ।

 ९. कुमाख गाउँपालीका

काग्रेश : प्रमुख बिबेकसिंह राठौर २५१८, उप प्रमुख उर्मिला राणा २५१८

एमाले : प्रमुख भैरवहादुर शाह २६८१, उप प्रमुख शान्ति चन्द २६५१

माओवादी केन्द्र : प्रमुख दिलमाया बुढामगर सिर्जना ३६१८, उप प्रमुख  डिल्लीराज जैशी ३६४१

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

कुमाख गाउँपालीका वडा नं. ७ बाट माओवादी केन्द्रका तुलाराम  बोहोरा  विजय ।

 १०. शारदा नगरपालिका

काँग्रेस : प्रमुख-  शुरेस अधिकारी  १५९०, उपप्रमुख- सावित्रा बस्नेत ६२२

एमाले : प्रमुख-  राम खड्की १३६८ उपप्रमुख- सरिता हमाल ११२०

माओवादी केन्द्र : प्रमुख-  प्रमोद श्रेष्ठ ७६४, उपप्रमुख-झरना बुढाथोकी ४०३

राप्रपा  :  प्रमुख – मनोज प्रधान: १२२८

वडा अध्यक्षहरुमा विजय हुनेहरुको नाम 

शा.न.पा.वडा नं. १ बाट एमालेका नवराज बुढाथोकी वडा अध्यक्ष सहित पुरै प्यानल विजय  ।

शा.न.पा.वडा नं. २ बाट एमालेका केशव सिंह श्रेष्ठको पुरै टिम विजय ।

शा.न.पा.वडा नं. ३ बाट एमालेका टोप बहादुर थापाको पुरै टिम विजय ।

शा.न.पा.वडा नं. ४  बाट काँग्रेसका सुदन विष्ट विजयी अन्य सबै वडा सदस्य एमालेका । 

शा.न.पा.वडा नं. ५ बाट काँग्रेसका  प्रदीप शाही सहितको प्यानल विजय । 

शा.न.पा.वडा नं. ६ बाट काँग्रेसका भिगराज बुढाथोकी विजय । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना दैलेखमा यात्रुवाहक बस दुर्घटना यी हुन् मन्त्रिपरिषद्का निर्णय मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त