खकेन्द्र केसी, सल्यान, ३ जेठ ।

सल्यानको कपुरकोट गाउंपालिकामा अध्यक्षमा नेकपा एमालेका भिम बहादुर सेन ३ हजार १ सय ५२ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका प्रकाश भण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी, सल्यान, ३ जेठ ।

सल्यानको कपुरकोट गाउंपालिकामा अध्यक्षमा नेकपा एमालेका भिम बहादुर सेन ३ हजार १ सय ५२ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका प्रकाश भण"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कपुरकोट गाउंपालिकाको अध्यक्षमा सेन र उपाध्यक्षमा बुढामगर

३ जेष्ठ २०७४, बुधबार १४:२४

खकेन्द्र केसी, सल्यान, ३ जेठ ।

सल्यानको कपुरकोट गाउंपालिकामा अध्यक्षमा नेकपा एमालेका भिम बहादुर सेन ३ हजार १ सय ५२ मत ल्याएर विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका प्रकाश भण्डारीलाइ १०१७ मतले पछाडी पार्दै सेनले अध्यक्ष पदमा जीत दर्ता गराएका हुन् । माओवादी केन्द्रका भण्डारिले २ हजार १ सय ३५ मत र काग्रेसका दुर्गा बहादुर गिरीले भने १ हजार ४ सय ६७ मत ल्याएका छन् । 

त्यस्तै गाउंपालिकाको उपाध्यक्षमा एमालेकै तिला बुढा मगरले ३ हजार ३ सय ८० मत ल्याएर विजयी भएकी छिन् । उनले नेकपा माओवादी केन्द्रकी एलिना रानालाइ १ हजार ५ सय १२ मतले पछाडी पार्दै जीतेकी हुन् । रानाले १ हजार ८ सय ६८ मत ल्याएकी छिन् । काग्रेसकी ओकी महताराले १ हजार ६ सय ७४ मत ल्याएकी छिन् । 

कपुरकोट गाउंपालिकाको  वडा नम्बर ४, ५, ६मा नेकपा एमाले, १ र २ नम्बर वडामा माओवादी केन्द्रले र ३ नम्बर वडामा काग्रेसले वडा अध्यक्ष पद जितेका छन ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य