जेठ ७, अमेरिका | फर्मास्युटिकल मार्केटिंग एक्जीक्युटिव एसोसिएसन अफ नेपाल औषधि एकाधिकार लाध्ने सरकारको निर्णय बिरुद्ध आन्दोलनमा जाने संकेत देखिएको छ | र पिईएन अन्य संस्थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ७, अमेरिका | फर्मास्युटिकल मार्केटिंग एक्जीक्युटिव एसोसिएसन अफ नेपाल औषधि एकाधिकार लाध्ने सरकारको निर्णय बिरुद्ध आन्दोलनमा जाने संकेत देखिएको छ | र पिईएन अन्य संस्थ"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

औषधि एकाधिकार लाध्ने सरकारको निर्णय बिरुद्ध पिईएन(PEAN )आन्दोलनमा

२०७४, ७ जेष्ठ आईतवार १३:०४

जेठ ७, अमेरिका | फर्मास्युटिकल मार्केटिंग एक्जीक्युटिव एसोसिएसन अफ नेपाल औषधि एकाधिकार लाध्ने सरकारको निर्णय बिरुद्ध आन्दोलनमा जाने संकेत देखिएको छ | र पिईएन अन्य संस्था संग मिलेर सयुक्त रुपमा आवाज निकाल्ने भएको छ | २०४८ सालमा स्थापना भएको संस्था औषधि कम्पनीमा कार्यरत सम्पूर्ण ब्यवस्थापकहरुको पेशागत हकहितमा काम गर्ने संस्था हो । 

औषधि जस्तो अति सम्बेदनसिल बिषयमा तथ्य नै पत्ता नलगाई बिभिन्न पत्र पत्रिका र सामाजिक सन्जालहरुमा आएका अभिव्यक्तिहरुमा पिईएएन नेपालको गम्भीर ध्यानाकर्षण भएको छापा बिज्ञप्तिमा जनाएको छ ।  

२२०० % सम्म मुनाफा कमाएको भ्रमित प्रचारबाजीले यस पेशामा संलग्न सम्लग्न करिव १ हजार जना प्रबन्धक तथा हजारौ औषधि प्रतिनिधिहरुको रोजिरोटी र पेशागत मान प्रतिष्ठामा धक्का लाग्ने र समाजमा नकारात्मक संदेश गएकोले छिटो भन्दा छिटो समस्याको निकास दिन हामी बेजोड माग गर्दछौ भनि पिईएन द्वारा जारी छापा बिज्ञप्तिमा जनाईएको छ । 

यसको साथै भ्रामक प्रचारबाजी भन्दा तथ्यगत कालोबजारीको सुची प्रकाशित गरि कारवाहि समेत गर्न ध्यानाकर्षण गरेको छ ।  उक्त छापा बिज्ञप्तिमा मन्त्रीपरिषदको निर्णय अनुसार आयातमा प्रतिबन्ध लगाउनु भन्दा पनि नेपाली औषधि उद्योगलाई कसरी बहुराष्ट्रिय औषधि उद्योग संग प्रतिस्पर्धा गरि नेपालमा मात्र नभई बिश्वमानै नेपालमा उत्पादित औषधिको माग बढोस भनेर समय सापेक्ष निति नियम निर्माण गर्नु पर्ने ध्यानाकर्षण गरेको छ ।  

लोकतन्त्रको सर्बोपरि मान्यता अनुसार कुनैपनि औषधिको मुल्य र अरु बिषयमा निर्णय गर्नुभन्दा पहिले यसका सरोकारवाला संस्था संग छलफलै नगरि स्वास्थ्य मन्त्रालयले गरेको यस निर्णय प्रति हाम्रो घोर आपत्ति जनाएको छ । 

र भोलि बाट औषधि व्यवस्था बिभाग बाट पिईएएन, एनएमएसआरए, एफएएनकेएएनको जुलुस स्वास्थ्य मन्त्रालय जाने र सयुक्त रुपमा ज्ञापन पत्र बुझाउने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा