Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८२, १४ फाल्गुन बिहीबार
काठमाडौँ - KTM

एटलान्टामा बप्‍पी लहरीले भने: म सधै नेपाल र नेपालीको सच्चा साथी हु

२०७४, ९ जेष्ठ मंगलवार ०२:३२


अमेरिकाको विभिन्न सहरमा आफ्नो सांगीतिक यात्रामा आएका भारतका चर्चित र वरिष्ठ गायक बप्पी लहिरि(डिस्को किङ्ग ) एटलान्टामा भने आश्चर्य चकित हुनुको साथै हर्षित भए l 

कार्यक्रमको मध्यान्तरमा आयोजक समितिले प्रायोजक र सहयोगीहरुलाई मंचमा बोलाएर सम्मान गरेका थिए | यसै अवसरमा नेपाल र नेपालीहरुको तर्फ बाट पर्यटन-दुत राजा घले द्वारा मायाको चिन्नो स्वरुप एक प्लाक (धातुको पाता) गायक बप्पी लहिरिलाई प्रदान गर्दा अचम्मित हुनुको साथै निकै हर्षित भए l 

उनले भने " म नेपाल गएको छु र म सधै नेपाल र नेपालीको सच्चा साथी हु | म नेपालको लागि अवैतनिक राजदूत पनि हु पनि भने l  नेपाल र नेपालीले सम्झेको खण्डमा कुनै पनि बेला म आउनेछु भनेर प्रतिबद्दता जनाए l 

गत शनिबार मे २० तारिखका दिन बप्पी लहिरिको कन्सर्ट गुजरात समाज अफ एटलान्टाको भवनमा एटलान्टा इभेन्ट एण्ड प्लान्नरका संस्थापक रामजान बिरानी द्वारा आयोजित कार्यक्रम शभ्य र भब्य रुपमा सम्पन्न भयो |

साझको ९ बजे बाट सुरुवात भएको कार्यक्रममा रातको १२ बजे समापन भएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा