Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

भारत सरकारलाई रामदेवको चेतावनी – “गोर्खाल्याड नेपालीको हो, फिर्ता देऊ” (भिडियोसहित)

By साझासवाल

असार ३, काठमाडौँ | भारतका ख्यातिप्राप्त योग गुरु रामदेवले गोर्खाल्याड नेपालीहरुको भएकोले छुट्टै गोर्खाल्याण्ड बनाउन भारत सरकारलाई आग्रह गरेका छन् ।

उनले नेपालीहरुलाई हिन्दुस्तानमा फरक ब्यबहार गर्ने गरिएको भन्दै उनीहरुको माग जायज भएको उद्घोष समेत गरेका छन् । उनले भने – 'हिन्दुस्तानमा गोर्खाली र खासगरि नेपालीहरुको अपमान र अनादर हुने गरेको छ |' रामदेवले नेपालमा हिन्दि भाषालाई राष्ट्रिय भाषा बनाइ सार्वजनिक कामकाजको भाषाको रुपमा प्रयोग गर्न थालिएको भन्दै नेपाली भाषालाई हिन्दुस्तानले स्विकार्नु पर्ने बताए  ।

रामदेवले भिडियो मार्फत नेपालीको भूमी नेपालीले बसोबास गरेको क्षेत्रलाई गोर्खाल्याड बनाउन चेतावनी समेत दिए । उनले आफ्नो भिडियो मार्फत आफ्नो ज्यानको प्रवाह नगरी नेपालिहरुले भारत बचाएका छन र भारतमा बसोबास गर्ने नेपालीहरुलाई गोर्खाल्याड दिन भनेका छन् । उनले भनेका छन् – 'नेपालीलाई गोर्खाल्याण्ड दिनुपर्छ, उनीहरुको हक दिनुपर्छ ।'

भिडियो हेर्नुहोस