२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले एक घण्टाभन्दा बढी खेल रोकेको भन्दै भारतले साफमा उजुरी गर्ने

१३ कार्तिक २०८१, मंगलवार १२:१४

काठमाडौं | साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले करिब एक घण्टासम्म खेल रोकेको भन्दै भारतीय फुटबल संघ (एआईएफएफ)ले उजुरी दर्ता गर्ने तयारी गरेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, खेलको भोलिपल्ट एआईएफएफले यो निर्णय लिएको हो।

आइतबार राति भएको खेलका क्रममा रेफ्रीको विवादास्पद निर्णयपछि नेपालले खेल्न अस्वीकार गरेको थियो, जसले गर्दा खेल झण्डै एक घण्टा रोकिएको थियो। उक्त निर्णयले दर्शकहरूलाई आक्रोशित बनाएपछि उनीहरूले मैदानमा बोतलहरू प्रहार गरेका थिए।

खेल पुनः सुरु भएपछि नेपालले गोल गर्दै खेललाई टाइब्रेकरसम्म पुर्याएको थियो। टाइब्रेकरमा नेपालले ४-२ गोलको जित हासिल गर्दै फाइनलमा प्रवेश गर्‍यो।

खेल रोकिनुअघि भारत १-० को अग्रतामा थियो भने नेपाल १० खेलाडीमा सीमित थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य