एजेन्सी | बेलायतमा एकजना शिक्षकले आफ्ना ६० जना किशोर–किशोरी विद्यार्थीहरुलाई आत्महत्या पत्र अर्थात् सुसाइड नोट लेख्ने होमवर्क दिएका छन् ।

शेक्सपियरको एक नाटकक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | बेलायतमा एकजना शिक्षकले आफ्ना ६० जना किशोर–किशोरी विद्यार्थीहरुलाई आत्महत्या पत्र अर्थात् सुसाइड नोट लेख्ने होमवर्क दिएका छन् ।

शेक्सपियरको एक नाटकक"/>

2026-10-23 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यार्थीहरुलाई सुसाइड नोट लेख्ने होमवर्क

एजेन्सी | बेलायतमा एकजना शिक्षकले आफ्ना ६० जना किशोर–किशोरी विद्यार्थीहरुलाई आत्महत्या पत्र अर्थात् सुसाइड नोट लेख्ने होमवर्क दिएका छन् ।

शेक्सपियरको एक नाटकको पाठको गृहकार्यका रुपमा शिक्षकले आफ्ना विद्यार्थीलाई सुसाइड नोट लेख्ने गृहकार्य दिएपछि तहल्का मच्चियो र उक्त घटनामा विद्यालयले माफी नै माग्नुपर्यो ।

लण्डनको थोमस टालिस स्कुलका विद्यार्थीहरुलाई आफ्ना प्रियजनका लागि जीवनको अन्तिम पत्र लेख्न लगाइयो । तर, आफ्ना छोराछोरीहरुलाई सुसाइड नोट लेख्न दिइएको विषयमा अभिभावकहरुले आपत्ति जनाए र त्यस्तो गृहकार्यले आफ्ना सन्तानहरुमा मानसिक असर परेको बताए ।

एकजना अभिभावकका अनुसार उनकी छोरीलाई स्कुलमा सुसाइड नोट लेख्न लगाइयो जबकि ती छोरीका तीनजना साथीहरुले साँच्चीकै आत्महत्या गरेका थिए ।

आत्महत्याबाट तीनजना साथी गुमाएकी आफ्नी छोरीलाई स्कुलमा सुसाइड नोट लेख्न लगाउँदा छोरी निकै मर्माहत बनेको र आफूलाई निकै असहज भएको भनेर शिक्षकलाई नै बताएको उनको भनाई छ ।

त्यस्तै अन्य अभिभावकले सुसाइड नोटको होमवर्क लेख्न दिने स्कुलको कदमलाई निर्विवेकी तथा संवेदनाहीन भनेका छन् । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने