२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीलाई अपमान गर्ने सिमा सुवेदीले माफि मागिन् (भिडियो हेर्नुहोस्)

१२ असार २०७४, सोमबार ०७:४७

असार १२, काठमाडौँ | सामाजिक संजालमा भाईरल बनेकी सीमा सुबेदी (श्रेष्ठ) ले माफी मागेकी छन् । भारतीय मुलकी नेपाली भाषी सुबेदी एसीया इन्टरनेशनल वर्ल्ड २०१६ की विजेता समेत हुन् ।

सामाजिक संजाल फेसबुक मार्फत मध्यरातमा एकाएक लाईभ आएर तुच्छ शब्द प्रयोग गरी नेपालीहरुलाई गाली गर्दै सामाजिक संजालमा भाईरल बनेकी सीमा सुबेदीले अन्तत फेसबुक लाईभ गर्दै नेपाली भाषामा नै बोलेर सबै नेपालीसामू माफि मागेकी हुन् ।

पहिलो भिडियोमा उनले नेपालीहरु माथि तिखो टिप्पणी गर्दै अपमानित गरेकी थिइन । त्यसपछि सामाजिक सन्जालमा भएको आलोचना पछि निकै संयमित तरिकाले पुनः अर्को भिडियो सन्देश शेयर गर्दै घुमाउरो पारामा नेपाली समुदाय समक्ष क्षमा मागेकी छिन् ।

विश्वमा भएका हामी सबै गोर्खाली नेपाली भाषि एक हौँ, हामीलाई साथ दिनुहोस्, सबै मिलेर नेपाली भाषाको जर्गेना गरौँ भन्दै उनले माफी मागेकी हुन् ।

शुक्रबार मध्यरातमा लाईभ आएर नेपालीहरु इंडियामा भाडा माझ्न आउँछन् जस्ता विभिन्न आलोचना गर्दै उनी लाईभ आएकी थिईन् । उनको उक्त भिडियो सार्वजनिक भएसंगै देश, विदेशबाट थुर्पै नेपालीहरु उनको विरोधमा उत्रिएका थिए ।

हेर्नुहोस् भिडियो 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य