खकेन्द्र केसी

असार १४ सल्यान 

सल्यानको ढोरचौर गाउँपालीकामा माओवादी केन्द्रका नेताहरुले पार्टीबाट सामुहिक राजिनामा दिएका छन् । 

गाउँपालीकाको केन्द्रको बिषयलाई लिएर उनिहरुले राजिनामा दिएका हुन । पहिले माओवादीले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

असार १४ सल्यान 

सल्यानको ढोरचौर गाउँपालीकामा माओवादी केन्द्रका नेताहरुले पार्टीबाट सामुहिक राजिनामा दिएका छन् । 

गाउँपालीकाको केन्द्रको बिषयलाई लिएर उनिहरुले राजिनामा दिएका हुन । पहिले माओवादीले"/>

2026-09-08 07:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

केन्द्र सारिएको भन्दै माओवादी केन्द्रका नेताहरुले पार्टीबाटै राजिनामा दिए

खकेन्द्र केसी

असार १४ सल्यान 

सल्यानको ढोरचौर गाउँपालीकामा माओवादी केन्द्रका नेताहरुले पार्टीबाट सामुहिक राजिनामा दिएका छन् । 

गाउँपालीकाको केन्द्रको बिषयलाई लिएर उनिहरुले राजिनामा दिएका हुन । पहिले माओवादीले ढोरचौर गाउँपालीकाको केन्द्र कालालेखमा राखेको र अहिले आएर पार्टीले ढोरचौर बजारमा राख्न सहमति जनाएको भन्दै असुन्तुष्ट बनेका उनिहरुले आज सामुहिक राजिनामा दिएका हुन् । 

राजिनामा दिनेहरुमा नेकपा माओबादी केन्द्र ढोरचौर गाउँपालीका उपाअध्यक्ष बिर बहादुर बोहोरा (विहानी), वडा नम्बर २ र ३ का इन्चार्ज सुनिल बस्नेत, गाउँपालीका वाइसेल अध्यक्ष देब बहादुर बस्नेत, धनेश कुमार चलाउने, उदिराम बुढाथोकी गोपाल चलाउने, प्रेम बुढाथोकी बिर बहादुर बुढाथोकी, धन बहादुर चलाउने, मनबहादुर विक, लगाए ३१ जनाले राजिनामा दिएका छन् । 

उनिहरुले पहिले देखि नै गाउँपालीकाको केन्द्र सबैलाई सहज हुने भन्दै कालालेखमा राख्न माग गरेका थिए । तर अहिले गाउँपालीकाको केन्द्र ढोरचौर बजारमा सारिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग