Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज बढ्यो सुनचाँदीको भाउ!

By साझासवाल 1 मिनेट पढाइ

काठमाडौँ | सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेर १ लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघकाअनुसार सोमबार चाँदी प्रतितोला १५ रूपैयाँले बढेर १ हजार ९ सय २० रूपैयाँमा कारोबार भइरहेको छ ।