असार १८, सल्यान । सल्यान उद्योग बाणिज्य संघ सल्यानको सातौ निर्बाचन आईतबार सम्पन्न भएको छ । 

संयूक्त प्यानल र स्बतन्त्र प्यानलबिच भएको चुनाबमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १८, सल्यान । सल्यान उद्योग बाणिज्य संघ सल्यानको सातौ निर्बाचन आईतबार सम्पन्न भएको छ । 

संयूक्त प्यानल र स्बतन्त्र प्यानलबिच भएको चुनाबमा"/>

2026-09-08 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सल्यान उद्योग बाणिज्य संघको अध्यक्षमा चलाउने बिजयी


असार १८, सल्यान । सल्यान उद्योग बाणिज्य संघ सल्यानको सातौ निर्बाचन आईतबार सम्पन्न भएको छ । 

संयूक्त प्यानल र स्बतन्त्र प्यानलबिच भएको चुनाबमा स्बतन्त्र प्यानलका बिर बहादुर चलाउने ५५३.मतका बिजय भए भने उनका प्रतिद्धन्दी संयूक्त प्यानलका मोहमद रसिदलृे ४०३.मत प्राप्त गरेका थिए । बरिष्ठ उपाध्यक्षमा संयुक्त प्यानलका कमार बुढाथोकी ५४२ मतका  बिजय भए भने उनका प्रतिद्धन्दी स्वतन्त्र प्यानलका शंकर यरीले ४०० मत प्राप्त गरेका थिए बाणिज्य उपाध्यक्षमा स्बतन्त्र प्यानलका दिपक कुमार बोहरा निर्बिरोध निर्बाचित भई सकेका थिए । 

त्यसै गरी महा सचिबमा संयूक्त प्यानलका भरत बस्नेतले४९९ मत ल्याई बिजय भने उनका प्रतिद्धन्दी राजेन्द्र थापा ले ४५३ प्राप्त गरेका थिए । खंलगा,श्रीनगर,थारमारे,सल्लीबजार ,कपुरकोट,मा रहेका १२३० मतदाता मध्ये १००६ जनाले आफनो अमुल्य मत खसालेका थिए ।

संयूक्त प्यानल बाट १६ जना तथा स्बतन्त्र प्यानलबाट ४ गरी २१ जना नयाँ पदाधिकारी चयन भएका छन । चयन भएका सम्पुर्ण पदाभिकारी लाई आजै पद तथा गोपिनियताको सपथ तथा पद हस्तातरण गरिएको थियो । 

संयुक्त प्यानलमा नेपाली काँग्रेस र एमाले गठबन्धन गरेका थिए भने माओबादी केन्द्रल स्बतन्त्र प्यानल खडा गरेका थिए । निर्बाचित अध्यक्ष लामो समय सम्म उद्योग बाणिज्य संघमा रहेर काम गरेका हुन ।  आशिष केसीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग