१६ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यस्तो रहेको छ, आज विदेशी मुद्राको विनिमय दर

१६ मंसिर २०८१, आईतवार ०९:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १ सय २४ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १ सय ३५ रुपैयाँ ४८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ १५ पैसा रहेको छ ।

यसको साथै, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

यसैगरी, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३ पैसा रहेको छ । साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ छ भने बिक्री दर ३७ रुपैयाँ १७ पैसा रहेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिद दर ४ सय ३८ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ४ सय ४० रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा २८ सय ६७ मत खस्यो एमाले पार्टी कार्यालय जग्गा विवाद: हेर्न नभ्याउने हुँदै सुनुवाइ फेरि स्थगित कीर्तिपुरको मतगणना आजै रातिदेखि सुरु हुने रविको बयान आज पनि सकिएन, भोलि सकेर पोखरा पठाइने खेलकुद मन्त्रालय चलाउन गार्हो भयो ः मन्त्री चौधरी हेटौंडा–१२ सिक्रेनी केन्द्रमा २६ सय २९ मत खस्यो गिभिनाको परिवारमा शोकैशोक: एक हप्तामा दुई वियोग नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य कीर्तिपुरमा ११ हजार मतदाताले गरे मतदान रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल भत्किँदा ४ जनाको मृत्यु बालिकाहरुलाई तरुनी हुन नदिउ : अनुराधा कोइराला नेत्रहीन टी–२० विश्वकप : नेपाललाई हराउँदै पाकिस्तान फाइनलमा बङ्गलादेशविरुद्ध नेपालले २१ ओभरमा बनायो ६१ रन सरकारी वकिल कार्यालय रविको बयान जारी, आजै पोखरा फर्काइने तयारी यू–१९ एसिया कप: नेपालको दुई विकेट पतन, मयान ४ रनमा आउट हुँदा अर्जुन डकआउट उपनिर्वाचन : बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो आज आइतबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? कीर्तिपुरमा रिक्त पदका लागि मतदान जारी जनकपुरधाममा विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु यू-१९ एसिया कपमा‌ नेपालले आफ्नो दोस्रो खेल आज बंगलादेशसँग खेल्दै