Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८१ मंसिर १७ गते, दिउँसो २:१७ बजे
काठमाडौँ - KTM

एनपीएल: ३६ रन बनाएर आउट भए गुल्सन झा

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सको छैटौं विकेट गुमेको छ।

छैटौं विकेटका रुपमा किशोर महतोको बलमा गुल्सन झाले ३६ रन बनाएर आउट भएका हुन्। यो सँगै कर्णालीले १६ ओभर सकिंदा ८४ रन जोड्दा ६ विकेट गुमाएको छ।