Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कर्णाली याक्सले गुमायो पहिलो विकेट, १० औं ओभरमा बनायो ५३ रन

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल सुपर लिग (एनपिएल)अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले पहिलो विकेट गुमाएको छ ।

पहोलो विकेटको रुपमा देव खनाल २५ रन बनाएर आउट भएका हुन्| उनलाई कुशल मल्लले आउट गरेका हुन्।

चितवन राईनोले दिएको १३० रन पछ्याएको कर्णालीले १० औं ओभरमा १ विकेट गुमाएर ५३ रन बनार खेलिरहेको छ ।