Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पोखराले गुमायो पाँचौ विकेट

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले पाँचौ विकेट गुमाएको छ।

राम्रो सुरुवात गरेको पोखरामा पाँचौ विकेटका रुपमा तृत राज दास आउट भएका हुन्।

यसअघी पोखराका कुशल भुर्तेल ३१, जेन मलिक ४, आन्द्रेस गौस ३९ र दिनेश खरेल ११ रनमा आउट भएका थिए।

हाल पोखराले १५ औं ओभरको समाप्माति ९६ रन बनाएर खेलिरहेको छ।