Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुपर ओभरमा पोखराले बिराटनगरलाई दियो १९ रनको लक्ष्य

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
अन्तिम अपडेट:

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा पोखराले बिराटनगरलाई १९ रनको लक्ष्य दिएको छ। विराटनगरका लागि सन्दीप लामिछाने आफै बलिङमा आएका थिए ।

उनले सुरुका २ बलमा लगातार छक्का खाए । तेस्रो बल डट खेलेका सन्दीपले चौथो बलमा चौक खाए। पाँचौँ र छैटौँ बलमा १-१ रन दिए ।