२७ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिराटनगर भर्सेस पोखरा: ‘प्लेयर अफ द म्याच’ बने रेमन रेइफर

२७ मंसिर २०८१, बिहीबार १२:५९

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको खेलमा पोखरा बिराटनगरलाई हराउदै दोस्रो खेल जितेको छ । सुपरओभरमा पुगेको खेलमा बिराटनगरलाई पोखरा लो १३ रनले हराएको हो।

आजको खेलमा पोखरा एभेन्जेर्सका रेमन रेइफर ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् ।


बिहिबार भएको खेलमा राम्रो प्रदर्शन गरेका रेमन रेइफरले ‘प्लेयर अफ द म्याच’ अवार्ड प्राप्त गरेका हुन् । उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

त्यस्तै, पोखराका रेमन रेइफरले ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते । उनले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै, पोखराका आन्द्रेस गौसले ले ‘म्याक्स फोर’ को अवार्ड जिते । जसमा २५ हजार रुपैयाँको पुरस्कारसहित ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर पनि प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईँ अदालत परिसरबाटै फेरि पक्राउ पोखरासँग हारेपछि सन्दीपले भने- सुपर ओभरमा आफैँ बलिङ गर्ने निर्णय सही भएन चार महिनामा भित्रियो ५ खर्ब २१ अर्ब रेमिट्यान्स ओलीको व्यस्तताको कारण सिंहदरबारको मन्त्रिपरिषद् बैठक बालुवाटारमा अदालतले छाड्न आदेश दिएपनि दुर्गा प्रसाईं रिहा नहुने सेलेना गोमेजले गरिन् प्रेमी बेनी ब्लान्कोसँग इन्गेजमेन्ट दुर्गा प्रसाईँलाई ४० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश काठमान्डु भर्सेस जनकपुर: ‘प्लेयर अफ द म्याच’ बने ललित राजवंशी जनकपुर बोल्ट्सले काठमान्डु गुर्खाजलाई ५ विकेट हरायो, प्लेअफमा स्थान पक्का त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली सेयर बजारमा ३३ अंकको गिरावट, २०४ कम्पनीको मूल्य घट्यो मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न जनकपुर बोल्ट्सले १० औं ओभरमा गुमायो चौथों विकेट रवि लामिछानेमाथि मानव अधिकारको उल्लंघन नगर्न र नगराउन जिल्ला अदालतको आदेश जनकपुरलाई दोस्रो झट्का अब त्रिभुवन विमानस्थल दैनिक ८ घण्टामात्र बन्द हुने रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति जापान पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने व्यक्ति पक्राउ आज बस्ने भनिएको माओवादीको स्थायी समितिको बैठक स्थगन ‘माग्ने राजा’ मा शीर्ष भूमिकामा अभिनय गर्दै केदार घिमिरे (माग्ने बुढा)