2026-09-19 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह घाइते

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को टोली जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह खेलका क्रममा घाइते भएका छन्। खेलका क्रममा  ब्याट अनब्यालेन्स हुँदा उनको हातको बुढी औंलामा क्र्याक भएको जनकपुरका प्रबन्ध निर्देशक निरोज खतिवडाले जानकारी दिएका हुन्।

हातमा प्लास्टर गरिएको र भोलिको खेल खेल्ने नखेल्ने भन्नेबारे डाक्टरको रिपोर्ट आउन बाँकी रहेको खतिवडाले बताए ।

‘खेल्ने क्रममा ब्याटमा लाग्दा अनिलको औंला क्र्याक भएको छ । अहिले प्लास्टर गरेर रेस्टमा हुनुहुन्छ । डाक्टर रिपोर्ट आउन बाँकी छ, तर सम्भवतः उहाँ भोलिको खेल खेल्नुहुन्छ’, उनले भने ।

जनकपुरले एनपीएलको पहिलो क्वालिफायरमा बुधबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई