३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चितवन राइनोजले गुमायो दोस्रो विकेट

३ पुष २०८१, बुधबार ११:१८

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो इलिमिनेटर खेलमा चितवन राइनोजलेले दोस्रो विकेट गुमाएको छ।

यसअघी कर्णाली याक्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको चितवन राइनोजलेले ३ ओभरमा २ विकेट गुमाएर २५ रन बनाएको छ ।


चितवन राइनोजलेले दोस्रो विकेट को रुपमा बिपिन रावललाई गुमाएको हो। यसअघि हसन एइसाखिल नन्दन यादवको बलमा आउट भएका थिए।

यो खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण छ | यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएलको फाईनलमा पुग्ने पहिलो टोलि बन्यो सुदूरपश्चिम रोयल्स विनोद भण्डारीले बनाए अर्धशतक मलेसियाका लागि राजदूतमा नेत्र प्रसाद तिम्सिना नियुक्त एनपीएल: पहिलो सिजनको फाईनल नजिक सुदूरपश्चिम रोयल्स आज ५.६ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा खुम्चियो लगातार दुई खेलमा जित निकाल्दै नेपालले जित्यो हङकङसँगको एक दिवसीय यू-१९ सिरिज सुदूरपश्चिम रोयल्सले गुमायो पहिलो विकेट एनपीएलको उपाधि कर्णालीले जित्छः कप्तान सोमपाल रक्सी खाएर श्रीमतीलाई कुटपिट र मन्जुरी बिना करणी गरेको आरोपमा एकजना पक्राउ रुसले बनायो क्यान्सरको खोप ! मलेसिया रोजगार: मेडिकल सिन्डिकेटलाई जारी राख्ने प्रयासमा ट्रायल हुँदै फाइनल प्रवेशका लागि जनकपुले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य कुलमान भन्छन्– प्राविधिक कारणले उद्योगमा विद्युत् कटौती, लोडसेडिङ होइन भारतका रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए सर्वोच्चले भन्यो: दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनु प्रधानमन्त्रीसँग यूएईका राजदूतको शिष्टाचार भेट जीबी राईलाई फर्काउने कोसिस भइरहेको छः गृहमन्त्री पावर प्लेमा जनकपुर बोल्ट्सले दोस्रो विकेट गुमाएर बनायो ३७ रन जनकपुर बोल्ट्सलाई पहिलो झट्का, दिपेन्द्रले लिए विकेट दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैङ्कलाई बाटो खुला