३ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पावर प्लेमा चितवन राइनोजले तेस्रो विकेट गुमाएर बनायो ४७ रन

३ पुष २०८१, बुधबार ११:३१

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो इलिमिनेटर खेलमा चितवन राइनोजलेले तेस्रो विकेट गुमाएको छ।

यसअघी कर्णाली याक्सले दिएको १७५ रनको लक्ष्य पछ्याएको चितवन राइनोजलेले पावर प्लेमा ३ विकेट गुमाएर ४७ रन बनाएको छ ।


चितवन राइनोजलेले तेस्रो विकेट को रुपमा लुक बेनकेन्सटाइनलाई जिसन मक्सुदको बलमा गुमाएको हो। यसअघि बिपिन रावल सोमपाल कामीको बलमा र हसन एइसाखिल नन्दन यादवको बलमा आउट भएका थिए।

यो खेल दुबै टोलीका लागि निकै महत्वपूर्ण छ | यो खेलमा हार्ने टोलीको एनपिएल यात्रा समाप्त हुनेछ भने जित्ने टोलीले क्वालिफायर २ मा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभापति लामिछानेलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कति मागियो कैद सजाय ? निर्मला पन्त हत्या प्रकरण: अनुसन्धानमा नयाँ कोणबाट छलफल सुरु, ६ वर्षपछि पनि हत्यारा पत्ता लाग्न सकेन वामदेवलाई एमालेले भन्यो: हतारमा पार्टी प्रवेशको निर्णय लिँदा पछि पछुताउनुपर्ला ‘फ्री भिसा फ्री टिकटबाट १५ हजार मानिस मात्र लाभान्वित भए, यसको यथार्थ निकाल्नुपर्छ’- मन्त्री भण्डारी एनपीएलको फाईनलमा पुग्ने पहिलो टोलि बन्यो सुदूरपश्चिम रोयल्स विनोद भण्डारीले बनाए अर्धशतक मलेसियाका लागि राजदूतमा नेत्र प्रसाद तिम्सिना नियुक्त एनपीएल: पहिलो सिजनको फाईनल नजिक सुदूरपश्चिम रोयल्स आज ५.६ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमा खुम्चियो लगातार दुई खेलमा जित निकाल्दै नेपालले जित्यो हङकङसँगको एक दिवसीय यू-१९ सिरिज सुदूरपश्चिम रोयल्सले गुमायो पहिलो विकेट एनपीएलको उपाधि कर्णालीले जित्छः कप्तान सोमपाल रक्सी खाएर श्रीमतीलाई कुटपिट र मन्जुरी बिना करणी गरेको आरोपमा एकजना पक्राउ रुसले बनायो क्यान्सरको खोप ! मलेसिया रोजगार: मेडिकल सिन्डिकेटलाई जारी राख्ने प्रयासमा ट्रायल हुँदै फाइनल प्रवेशका लागि जनकपुले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य कुलमान भन्छन्– प्राविधिक कारणले उद्योगमा विद्युत् कटौती, लोडसेडिङ होइन भारतका रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए सर्वोच्चले भन्यो: दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनु प्रधानमन्त्रीसँग यूएईका राजदूतको शिष्टाचार भेट