2026-09-19 04:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्णालीले गुमायो चौथों विकेट, ललितले लिए दोस्रो विकेट

काठमाडौँ | नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १० औं ओभरमा ४ विकेट गुमाएर ६७ रन जोडेको छ।

चौथों विकेटको रूपमा विलियम बोसिस्टो १४ रनमा पेभेलियन फर्किएका छन्। जनकपुरका ललित राजवंशीले उनको विकेट लिएका हुन्।

यसअघी तेस्रो विकेटको रूपमा जिसन मक्सुद १२ रन बनाएर पेभेलियन फर्किएका थिए। जनकपुरका मोहम्मद मोसिनले उनको विकेट लिएका हुन्।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले दोस्रो ओभरको पहिलो बलमा नै जय किसन कोल्सावालालाई गुमायो। उनलाई ललित राजवंशीले हर्ष थाकरको हातमा क्याच गराए।

दोस्रो विकेटको रूपमा ओपनर देव खनाललाई गुमायो। उनले २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २४ रन बनाउँदै जेम्स निसमको बलमा आकाश त्रिपाठीको हातमा क्याच भए। आजको खेलको विजेताले फाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई