By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    2 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    19 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    20 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    20 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    20 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित
काठमाडौँ - KTMखेलकुदमुख्य समाचार

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा मधेशमाथि पुलिसको इनिङ्सको जित

साझासवाल
Last updated: January 9, 2025 2:40 pm
साझासवाल
2 Min Read
Share

काठमाडौँ | जय ट्रफी एलिट कप प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । वीरगञ्जमा भएको रेड बल क्रिकेटमा टस जितेर पुलिसले मधेशलाई पहिला ब्याटिङमा बोलाएको थियो । पहिला ब्याटिङ गरेको मधेश पहिलो पारीमा १२९ रनमा अलआउट भएको थियो ।

पुलिसले आफ्नो पहिलो पारीमा ४ विकेटमा २५८ रन बनाएर पारी घोषित गरेको थियो । त्यसपछि मधेश दोस्रो पारीमा ९४ रनमा अलआउट भयो । मधेश यसरी एक पारी र ३५ रनले पराजित भएको हो ।

पुलिसको जितमा ब्याटिङतर्फ कुशल भुर्तेलले ६३ रन बनाएका थिए भने उनले नै बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो पारीमा २ विकेट लिएका थिए भने दोस्रो पारीमा ५ विकेट लिए । भुर्तेललको अलराउन्ड प्रदर्शनमा जारी प्रतियोगितामा पहिलो नतिजा निस्केको हो । पुलिसका लागि पहिलो पारीमा गुल्सन झाले ५ विकेट लिएका थिए भने दोस्रो पारीमा ३ विकेट लिए ।

उता मधेशका लागि मयन यादवबाहेक अन्यको प्रदर्शन निकै फितलो रह्यो । मयनले पहिलो पारीमा ५९ रन बनाएका थिए भने दोस्रो पारीमा पनि २२ रन बनाए । तर, उनलाई कुनै पनि ब्याटरबाट सहयोग नहुँदा मधेश जारी प्रतियोगितामा पहिलो हार व्यहोर्न बाध्य भएको हो । मधेशका लागि कप्तान हरिशंकर साहले दुई र रुपेश सिंहले एक विकेट लिएका थिए ।

यसअघि पहिलो खेलमा मधेशले बागमती प्रदेशसँग ड्र खेलेको थियो भने पुलिस क्लबले त्रिभुवन आर्मीसँग बराबरी खेलेको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article धादिङको आदमघाटमा हाइस र ट्रक ठोक्किए, थप विवरण आउन बाँकी
Next Article धादिङको आदमघाटमा हाइस र ट्रक ठोकिँदा १३ जना घाइते, तीनजनाको अवस्था गम्भीर

You Might Also Like

काठमाडौँ - KTMराजनीति

प्रतिनिधिसभाका १० वटा समितिका सभापतिको निर्वाचन स्थगित

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले

2 months ago
मुख्य समाचारराजनीति

प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका

2 years ago
मुख्य समाचारसमाज

यात्रूहरुले बुद्ध एयरको आपतकालिन ढोका खोलिदिंदा उडान सुरक्षामा चुनौति

2 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?