2026-10-09 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो

काठमाडौँ | यु-१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको कप्तान पूजा महतोले विश्वकपमा राम्रो छाप छोड्ने बताएकी छन् । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको बिदाई कार्यक्रममा कप्तान पूजाले विश्वकपमा नेपालको छाप छोड्ने बताएका हुन् ।

‘राम्रो क्रिकेट खेल्नेछौं । किनकि राम्रो क्रिकेट खेलेपछि जे पनि हुन सक्छ । हामीले यो टुर्नामेन्टहरुमा सिकेका छौं । मलाई पुरै विश्वास छ । मेरो टिम विश्वकपमा केही राम्रो छाप छोड्नेछौं’, उनले भनिन् ।

उनले महिला क्रिकेटमा नयाँ इतिहास बनाउँदै आएको बताइन् । विश्वकपमा पनि नयाँ इतिहास बनाउने उनको विश्वास छ । उनले भनिन्, ‘सुरुदेखि नै हामीले महिला क्रिकेटमा नयाँ इतिहास बनाइराखेका छौं । विश्वकप छनोट भयौं । एसिया कपमा पाकिस्तानलाई जित्यौं । हाम्रो गोल धेरै नै सेट छ । विश्वकपमा पनि एउटा नयाँ इतिहास बनाउने छौं ।’

महिला क्रिकेटमा नेपालले पहिलो पटक विश्वकप खेल्न लागेको हो । मलेसियामा हुने प्रतियोगिताका लागि नेपाली टोली भोलि त्यसतर्फ प्रस्थान गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने त्रिवि सभाले पारित गर्‍यो ३० अर्ब ८७ करोडको बजेट चाडपर्वमा स्वीकृत भाडादरभन्दा बढी नलिन वायुसेवा कम्पनीलाई निर्देशन कांग्रेस नेतृत्व चयनको मतदान फेरि सर्‍यो, अब भोलि बिहान ७ बजेबाट हुने श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ विश्वप्रकाश शर्माको आग्रह : ‘ढुक्क भएर विवेक प्रयोग गरी मतदान गर्नुहोस्’ मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता एमालेको वरिष्ठ उपाध्यक्षमा विद्यादेवी भण्डारी, ओलीले गराए शपथ कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमिति निर्वाचनको मतदान फेरि सर्‍यो एमाले स्थायी कमिटी बैठक सुरु एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै, वरिष्ठ नेता भण्डारी पनि सहभागी मलेसिया रोजगारमा सिन्डिकेटको असर: शुन्य लागतमा कामदार लाने रोजगारदाता इन्डोनेसियातर्फ आकर्षित कांग्रेस महाधिवेशनमा आज १ बजेदेखि मतदान सुरु सुनको मूल्य बढ्यो, चाँदी घट्यो; सुन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँ बाढी प्रभावितका लागि राहत कोषमा १७ अर्बभन्दा बढी जम्मा विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल