७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यानडामा एक नेपाली छात्रामाथि सामूहिक बलात्कार

१० माघ २०८१, बिहीबार १३:२५

काठमाडौँ | क्यानडामा एक नेपाली छात्रा सामूहिक बलात्कारमा परेकी छन्। डिसेम्बर २४ मा क्यानडाको ओन्टारियोमा ती छात्रामाथि सामूहिक बलात्कार भएको हो।

एनआरएनए क्यानडाका अनुसार ती युवतीलाई आफ्ना साथीले घरमा बोलाएर सामूहिक बलात्कार गरेका थिए।

नेपाली युवाले घरमा बोलाएर लट्ठ्याउने औषधी खुवाएको र ७ घण्टापछि होसमा आउँदा बेडभरी रगतै रगत देखिएको बताइएको छ।

बलात्कारमा संलग्न भएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। तीमध्ये २ जनालाई जमानीमा छाडेको छ।

पीडित ती छात्राको एनआरएनए क्यानडाले उद्धार गरेर राखेको एनआरएनए क्यानडाकी महासचिव चन्दा अधिकारीले बताइन्।

‘हामीले पीडितलाई हाम्रै संरक्षणमा राखेका छौं। बलात्कारको आरोपित युवाका परिवारले नेपालबाट समेत धम्की दिइरहेका छन्,’ उनले भनिन् ‘ती बहिनीसँग बस्ने साथीहरुले समेत साथ दिएनछन्। उसलाई अहिलेपनि मुद्धा फिर्ता लिनलाई बारम्बार धम्की आइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी