साउन ७, युएई | युएईमा क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरुको भेलाले नेपाल प्रेस युनियन युएई शाखा गठन गरेको छ । भेलाले नारायण भुर्तेलको अध्यक्षतामा सात सदसीय तदर्थ समिति गठन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ७, युएई | युएईमा क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरुको भेलाले नेपाल प्रेस युनियन युएई शाखा गठन गरेको छ । भेलाले नारायण भुर्तेलको अध्यक्षतामा सात सदसीय तदर्थ समिति गठन ग"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेस युनियन युएई शाखा गठन

२०७४, ७ श्रावण शनिबार ०३:२३

साउन ७, युएई | युएईमा क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरुको भेलाले नेपाल प्रेस युनियन युएई शाखा गठन गरेको छ । भेलाले नारायण भुर्तेलको अध्यक्षतामा सात सदसीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा दुशबी भट्टराई, सचिव राम कुमार परियार, सह-सचिव माधब प्रसाद न्यौपाने र कोषाध्यक्षमा कमल न्यौपाने रहेका छन ।

त्यस्तै सदस्यहरुमा शिव दत्त शुवेदी र हरि खड्का चयन भएका छन । नेपाल प्रेस युनियन केन्द्रिय समितिको २०७४ जेठ २२ गते बसेको बैठकले नेपाल प्रेस युनियन युएई शाखा अनुमोदन गरेको थियो । 'नेपाल प्रेस युनियनको विदेश शाखा पहिलो पटक युएईमा गठन गर्न सफल भएको र युएईमा रहेका अन्य नेपाली समुदाय र संस्थासंग हातेमाले गर्दै अघि बढ्ने अध्यक्ष भुर्तेलले बताएका छन । युएईमा कृयाशिल पत्रकारहरुको हक हितका लागि नेपाल पत्रकार महासंघ युएई शाखासँग सहकार्य गर्दै अगाडि बढ्ने समेत भुर्तेलले जानकारी दिएका छन ।

सोही अवसरमा युनियनले जननेता वीपी कोईरालाको ३५ औ स्मृति दिवस समेत मनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह