Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाबाट १ महिला सहित २० नेपाली डिपोर्ट

२०८१, ३० माघ बुधबार १३:५३

काठमाडौँ | अमेरिकाले गैह्रकानुनीरूपमा अमेरिकामा बस्दै आएका अवैध आप्रवासीहरूलाई धमाधम देश निकाला गरिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हालेदेखि अवैध भनिएका आप्रवासीलाई देश निकाला गर्न लागिएको हो । जसलाई अहिले तीव्र पारिएको छ ।

दोस्रो पटक ट्रम्पले सत्ता सम्हाले पछि २० जना नेपालीहरू डिपोर्ट भएको तथ्याङ्कले देखिएको छ । अध्यागमन कार्यालयका अनुसार हालसम्म २० जना नेपालीलाई फर्काइएको हो । फर्काइएका मध्ये १ महिला र १९ पुरुष छन् ।

केही दिन अघि अमेरिकाको अध्यागमन कार्यालयले १ हजार तीन सयभन्दा बढी नेपाली अमेरिकामा अवैध रूपमा बस्दै आएको विवरण सार्वजनिक गरेको थियो ।

हालै अमेरिकी सेनाको विमानले १०४ जना भारतीयलाई पन्जाब ल्याएर छाडेको थियो । ट्रम्पले चुनावी अभियानकै क्रममा बाचा गरेअनुसार सत्ता सम्हालेपछि अवैध आप्रवासीहरूलाई स्वदेश फर्काइरहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश