७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै वडा कार्यालयमा ललितपुर महानगरले चलायो डोजर

१२ फाल्गुन २०८१, सोमबार १३:५१

काठमाडौँ | ललितपुर महानगरपालिकाले डोजर प्रयोग गरेर महानगरपालिका–५ स्थित लगनखेलको ‘न्हुँ पुखु’को पूर्वपट्टीका टहराहरु भत्काउन थालेको छ। महानगरले न्हुँ पोखरी संरक्षण र पुनर्निमार्णका लागि वडा नम्बर ५ को वडा कार्यालयसहित अस्थायी तथा अनधिकृत संरचनामा सोमबार बिहान डोजर चलाएको हो।

महानगरप्रमुख चिरिबाबु महर्जनको उपस्थितिमा उक्त संरचनाहरू भत्काइएको हो। ललितपुरको लगनखेलस्थित जिल्ला अदालत अगाडि रहेको वडा कार्यालय र नजिकका १६ वटा सटर डोजर लगाएर भत्काएको छ। भवन र सटरहरु हटाएपछि ऐतिहासिक साँस्कृतिक सम्पदा न्हुँ पुखु अब सडकबाटै देखिन्छ।

महानगरले लगनखेलमा रहेको नमूना मच्छिन्द्र विद्यालयले अतिक्रमण गरेको भवनसमेत भत्काएर सप्तपाताल पोखरी निर्माण सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या