३ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्प–जेलेन्स्की विवादमा मेदभेदेवको कडा टिप्पणी– अहंकारी सुँगुरले गतिलो झापड भेट्यो

१८ फाल्गुन २०८१, आईतवार १३:४८

एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच भेटवार्तामा भएको विवादलाई लिएर रुसका पूर्वराष्ट्रपति दिमित्रि मेदभेदेवले कडा प्रतिक्रिया दिएका छन् । उनले जेलेन्स्कीलाई सुँगुरको उपमा दिँदै अमेरिकामा गतिलो झापड भेटेको टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘एक अहंकारी सुँगुरले अन्ततः ओभल अफिसमा गतिलो झाडप भेटेको छ ।’

उनले अमेरिकी राष्ट्रपति सही रहेको बताएका छन् । ‘राष्ट्रपति डोनाल्ड ट्रम्प सही हुनुहुन्छ । कीभ सत्ता तेस्रो विश्व युद्धको लागि जुवा खलिरहेको छ’, मेदभेदेवले थपेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाजिक सञ्जालमा प्रचण्डको चरित्रहत्या गर्नेहरूविरुद्ध साइबर ब्युरोमा जाहेरी नेपाल र हङकङबीचको खेल रद्द यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता मुख्यमन्त्रीको निर्देशनपछि सेतो अण्डा नष्ट गर्दै सशस्त्र प्रहरी बल कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने छलफल सुरु भएको माओवादीको खुलासा धनुषामा चोकको नाममा विवाद हुँदा दुई पक्षबीच झडप, प्रहरीले हान्यो आश्रुग्यास परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा, के होला प्रधानमन्त्री ओलीको भारत भ्रमण ‘जिन्दगी चल्न त चल्या छ…’ गीत सुन्न सरकारलाई रास्वपा सांसदको सुझाव ट्रम्पको आदेशमा अमेरिकाले गर्‍यो यमनमा आक्रमण …अनि संसदमा ज्ञानेन्द्र शाहीले प्रतिप्रश्न गरे- मदन भण्डारीको हत्याको याद आएन ? प्रचण्डको फोटो जलाउने राप्रपा नेता पक्राउ रघुजी पन्तले राजा त्रिभुवनको आलोचना गर्दा ज्ञानेन्द्र शाही उठेर विरोध गरेपछि संसदमा वादविवाद सार्वजनिक जग्गाको संरचना रोक्न पुगेका वडाध्यक्षमाथि रड प्रहार गायक विक्रम राईको मृत्यु शंकास्पद, भिसेरा रिपोर्ट कुर्दै प्रहरी होली खेल्दा जनकपुरमा झगडा, एक युवकको मृत्यु बिरामीलाई अस्पताल पुर्‍याएर फर्किएको एम्बुलेन्स दुर्घटना हुँदा चालककाे मृत्यु आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ? अमेरिकाले भुटान, पाकिस्तानसहित  ४१ देशका नागरिकलाई भिसा नदिने चार देशीय सिरिज : आज तेस्रो स्थानको लागि नेपालले हङकङसंग खेल्दै आज अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै