खकेन्द्र केसी/साउन २६, सल्यान । सल्यानमा पटकपटक हुने विद्युत अबरोधको बारेमा बुझ्न नेपाल विद्युत प्राधिकरण शाखा कार्यालयमा सल्यानमा पुगेका जिल्लास्थित सरोकार वालाहर"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/साउन २६, सल्यान । सल्यानमा पटकपटक हुने विद्युत अबरोधको बारेमा बुझ्न नेपाल विद्युत प्राधिकरण शाखा कार्यालयमा सल्यानमा पुगेका जिल्लास्थित सरोकार वालाहर"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पटक-पटक विद्युत अबरुद्ध हुने सल्यानमा कर्मचारीको लापरवाही

२०७४, २६ श्रावण बिहीबार ०७:३२


खकेन्द्र केसी/साउन २६, सल्यान । सल्यानमा पटकपटक हुने विद्युत अबरोधको बारेमा बुझ्न नेपाल विद्युत प्राधिकरण शाखा कार्यालयमा सल्यानमा पुगेका जिल्लास्थित सरोकार वालाहरुले त्यहाँ सामान्य कर्मचारी बाहेक अरु कसैलाई पनि भेटाएनन् । 

जनताले तिरेको करले तलब खाने कार्यालयकै जिम्मेवार कर्मचारी लापत्ता हुनुले कार्यालयकै बेज्जत भएको बुझिन्छ । कुनै पनि सरकारी अफिसमा प्रमुख व्यक्ति नहुदा निमिक्त राख्ने गरिन्छ तर विद्युत शाखा सल्यानमा भने कुनै निमित्त पनि भेटीएनन् । 

हेड नेटवर्क सल्यानको अगुवाईमा त्यहाँ पुगेका विभिन्न व्यक्तिहरुले सल्यानमा किन विद्युत अनियमिता हुन्छ, हाकिम कहाँ हुनुहुन्छ भन्दा राम बहादुर शाह नाम बताउने कर्मचारीले अस्पष्ट रुपमा जवाफ दिदै भने “हाकिम पनि यहाँ हुनुहुन्न् र निमित्त पनि कसैलाई न दिएकोले यस विषयमा हाकिम आएपछि मात्र सबै कुरा टुगो लाग्छ” । विद्युतमा फोन गरेर बुझ्न खोज्दा फोन पनि नउठ्नुको कारण पनि कार्यालयमा सुचना अधिकारी तोकेकोले समस्या भएको ति कर्मचारीले बताएका थिए । 

३३ केभी प्रशारण लाईनको काम चली रहेका ले विद्युत काट्नु परेको छ । काम सम्पन्न हुन अझै करिब दुई महिना जति लाग्ने र त्यसपछि मात्र विद्युत नियमित हुन सक्ने ति कर्मचारीले बताएका थिए । 

तर साझा सबाल अनलाइनले एक महिना अघि विद्युत प्राधिकरण शाखा कार्यालय सल्यानका प्रमुख दयाराम शाह संग कुराकानी गर्दा उनले १५ दिन भित्र समस्या समाप्त हुने बताएका थिए । अहिले एक महिना पुग्दा पनि सल्यानमा दैनिक आधा भन्दा बढी लोडसेडिङ हुने गरेको छ । 

यसरी दैनिक रुपमा सल्यानमा विद्युत अनियमिता हुदा जिल्ला स्थित संचारमाध्ययम, कार्यालय, उद्योग, सर्वसाधारण लगाएतका सेवाग्राही मारमा परेका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी