२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘अपरेसन सिन्दूर’ पछी मोदीले गरे ३ देशको भ्रमण स्थगित

२०८२, २४ बैशाख बुधबार १४:०७

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न क्रोएसिया, नेदरल्यान्ड्स र नर्वे भ्रमण स्थगित गरेका छन् । भारतका एक वरिष्ठ सरकारी अधिकारीले मोदीले आसन्न विदेश भ्रमण स्थगित गरेको बताएका छन् ।

भ्रमण स्थगितको कुनै आधिकारिक कारण दिइएको छैन । तर, भारतले गए राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको केही घण्टापछि मोदीले विदेश भ्रमण स्थगित गरेका हुन् ।

पाकिस्तानमाथि गए राति गरिएको आक्रमणका विषयमा भारतीय प्रधानमन्त्री मोदीले सार्वजनिकरूपमा बोलेका छैनन् ।

भारतले गए राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गर्दा २६ जना पाकिस्तानीको मृत्यु भएको छ । आक्रमणमा परी ४६ जना पाकिस्तानी घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ ।

भारतले गए राति पाकिस्तानमाथि गरेको हवाई आक्रमणलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति