२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

“भारत आतंकवादीविरुद्धको युद्धमा छ ”: राजदूत क्वात्रा

२६ बैशाख २०८२, शुक्रबार १३:४१

काठमाडौँ । अमेरिकाका लागि भारतका राजदूत विनय क्वात्राले पाकिस्तानविरुद्धको कारबाहीलाई ‘आतंकवादविरुद्धको युद्ध’को रूपमा वर्णन गरेका छन् ।

बिहीबार सीएनएनलाई दिएको अन्तर्वार्तामा उनले पाकिस्तानको कारबाहीको जवाफ मात्र भारतले दिइरहेको जनाएका हुन् ।

भारतले कश्मीरको पहलगाममा भएको आक्रमणका लागि लस्कर–ए–तैयबासँग सम्बन्धित पाकिस्तान–प्रशिक्षित ‘आतंककारी’लाई दोष लगाएको छ । तर, पाकिस्तानले यस आक्रमणमा आफ्नो कुनै सम्बन्ध रहेको अस्वीकार गरेको छ ।

विनय क्वात्रालाई सोधिएको थियो, ‘के भारत पाकिस्तानविरुद्ध ‘युद्ध’ मा छ ?’ जवाफमा उनले भने, “भारत आतंकवादीविरुद्धको युद्धमा छ ।”

क्वात्रालाई यो तनाव आणविक युद्धको स्तरमा बढ्ने सम्भावना छ कि छैन भनेर पनि सोधिएको थियो । जवाफमा उनले भने, “यो पाकिस्तानलाई सोध्नुपर्छ ।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य