१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा १८ बर्षीय युवती मृत अवस्थामा भेटीईन, घटना रहस्यमयी

१ भाद्र २०७४, बिहीबार ०६:०४


भदौ १, काठमाडौं । काठमाडौँको तीनकुनेस्थित गैरीगाउँको सुकुम्बासी टोलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन । 

बुधबार बिहान श्रीमान्‌सँग झगडा गरेकी १८ वर्षीया दीपा कुवँर परियार साँझ मृत अवस्थामा फेला परेकी हुन्।

श्रीमान् किसन परियार विहान श्रीमतीलाई पिटेर काममा हिडेका दीपाका दाजु कुमार कुँवरले बताए । उनले भने, 'श्रीमान्‌ले विहानै श्रीमतीलाई पिटेर काममा हिडेका थिए । साँझमा छिमेकीहरुले श्रीमती मृत अवस्थामा फेला पारे ।'

श्रीमती मृत अवस्थामा फेला परेपछि किसन परियारलाई गौशाला प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । मृत श्रीमतीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ । दीपाले एक वर्षअघि किसनसँग भागेर विवाह गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु