संगिता अधिकारी,भदाै ३,काठमाण्डौं । राजधानी स्थित जमलमा एकल आधुनिक गायन प्रतियोगिता हुने भएको छ । निजी तथा आवासीय विद्यालय संगठन काठमाण्डौंको आयोजनामा यहि भाद्र ९ गते राष्ट्रिय नाचघर जमलमा प्रतिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... संगिता अधिकारी,भदाै ३,काठमाण्डौं । राजधानी स्थित जमलमा एकल आधुनिक गायन प्रतियोगिता हुने भएको छ । निजी तथा आवासीय विद्यालय संगठन काठमाण्डौंको आयोजनामा यहि भाद्र ९ गते राष्ट्रिय नाचघर जमलमा प्रतिय"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

नाचघरमा गायन प्रतियोगिता हुने

३ भाद्र २०७४, शनिबार ०१:४७

संगिता अधिकारी,भदाै ३,काठमाण्डौं । राजधानी स्थित जमलमा एकल आधुनिक गायन प्रतियोगिता हुने भएको छ । निजी तथा आवासीय विद्यालय संगठन काठमाण्डौंको आयोजनामा यहि भाद्र ९ गते राष्ट्रिय नाचघर जमलमा प्रतियोगिता हुने भएको हो । विद्यार्थीहरुको चौतर्फि विकास र प्रतिभा प्रष्फुटनका लागि गायन प्रतियोगिता आयोजना गरिने कार्यक्रम संयोजक फैका हाम्रो सनसाइन बोर्डिङ स्कुलका प्रिन्सीपल दिवेश खत्रीले बताउनुभयो । ‘विद्यार्थीहरुमा रहेको अन्तरनिहित क्षमतालाई प्रष्फुटन गर्ने र उनिहरुको थप कला र गलाको विकास गर्ने उद्धेश्यले गायन कार्यक्रम राखिएको छ ।’ खत्रीले भन्नुभयो‘अतिरिक्त क्रियाकलापले बालबालिकाको  विकासमा निकै सहयोग पुग्छ,त्यसैले यस्ता कार्यक्रमहरु हामीले गरिरहेका छौं,तिनै कार्यक्रमहरु मध्येको एउटा कार्यक्रम हो एकल गायन प्रतियोगिता ।’ कार्यक्रमको तयारी भईरहेको आयोजकले जनाएको छ । 

निजी तथा आवासीय विद्यालय संगठन काठमाण्डौंमा आवद्ध विद्यालयहरुमा श्रावण १५ देखि १८ गते सम्म अडिसन सञ्चालन भएको थियो । १ हजार ६१ जनाले अडिसमा सहभागिता जनाएका थिए । श्रावण २७ गते साहित्य  सदन कपनमा भएको अर्को अडिसनबाट उनिहरु मध्ये २० जना छानिएका छन् । भाद्र ९ गते हुने प्रतियोगितामा तिनै २० जनाले प्रतिस्पर्धा गर्ने छन् । 

प्रतियोगितामा उत्कृष्ट ५ जनालाई मेडल,प्रमाणपत्र र नगद सहित पुस्कृत गरिने कार्यक्रम संयोजक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार क्रमश ः प्रथम ५ हजार द्धितिय ४ हजार,तृतीय ३ हजार र सान्त्वना हुने २ जनालाई जनहि १ हजार ५ सय नगद र विजयीहुने विद्यालयलाई शिल्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु