भदौ ५, सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकारमा नेपालका विजय सापकोटा नियुक्त भएका छन् । सापकोटा अस्ट्रेलियाका प्रधानमन्त्री सल्लाहकार..."/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ५, सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकारमा नेपालका विजय सापकोटा नियुक्त भएका छन् । सापकोटा अस्ट्रेलियाका प्रधानमन्त्री सल्लाहकार..."/>
2026-07-24 11:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकारमा नेपाली युवा

भदौ ५, सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकारमा नेपालका विजय सापकोटा नियुक्त भएका छन् । सापकोटा अस्ट्रेलियाका प्रधानमन्त्री सल्लाहकारहरु मध्ये १७ जनाको टिममा एक जना सदस्यको रुपमा नियुक्त भएका हुन् । 

सापकोटालाई अस्ट्रेलियाका प्रधानमन्त्रीले निर्माण गरेको अन्तर्रास्ट्रिय शिक्षाका लागि परिषदको पदेन सदस्यका रुपमा नियुक्ति दिईएको हो । उनले आफु यस पदमा नियुक्त भएसँगै नेपाली बिद्ध्यार्थीको हितमा हुने काम गर्ने प्रतिबद्धता जनाएका छन् । १७ जनाको परिषदमा सदस्य बनेका सापकोटा गत वर्ष निर्माण भएको सल्लाहकार बोर्डमा यो वर्ष जुलाईमा उनी अन्तर्रास्ट्रिय विद्यार्थी परिषद् सीआर्इएसए डट र्इडीयू डट एयूको सभापति निर्वाचित भएपछि उक्त संस्थाको सभापतिको हैसियतले नियुक्त गरिएको हो ।

अन्तर्रास्ट्रिय विद्यार्थी परिषद् सीआर्इएसए डट र्इडीयू डट एयूको सभापति निर्वाचित भएपछि उनलाई फेसबुक मार्फत पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दक्षिण एशियाबाट सो पदमा पहिलो पटक निर्वाचित भएर नेपाली युवाहरू एक्काइसौं शताब्दीको नेतृत्व गर्न सक्षम छन् भन्ने उदाहरण बनेको भन्दै शुभकामना दिएका थिए । 

विजय सापकोटाको यो नियुक्तिसँगै यहाँको सरकारी डाईरेक्टरिमा उनको नाम प्रकाशित भएको छ (यहाँ क्लिक गरि हेर्नुहोस) । अस्ट्रेलियाको संघीय सरकारका मन्त्रीहरु संसदहरुसहित शिक्षा क्षेत्रका प्रभावकारी ब्यक्तित्वहरु रहेका बोर्डमा नेपालीले पहिलो पटक प्रवेश पाएको छ ।

यस अघि सापकोटालाई अस्ट्रेलियाले वर्ष विद्यार्थीका रुपमा समेत पुरस्कृत गरेको थियो । सापकोटा अहिले अस्ट्रेलियामा अध्ययनरत ६ लाख अन्तर्रास्ट्रिय विद्यार्थीको नेतृत्व गर्ने संस्थाका सभापति हुन् । सापकोटाले विश्वभरीबाट अष्ट्रेलिया आएका बिद्यार्थीहरुको नीतिको लागि काम गर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक