२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ४९.०९ अंकले बढ्यो,२२९ कम्पनीका मूल्यमा वृद्धि

२०८२, ७ जेष्ठ मंगलवार १६:३०

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४९.०९ अंकले बढेको छ ।  मंगलबार बजार २६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा ३१० वटा कम्पनीका एक करोड ६८ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएका छन् । सात अर्ब ३१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बजार बढ्दा २२९ कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ । १५ कम्पनीको सेयर मूल्य घट्यो र १ कम्पनीको मूल्य स्थिर रह्यो । सबैभन्दा धेरै मूल्य वृद्धि गर्ने कम्पनीहरूमा सिन्धु विकास बैंक, सप्तकोसी विकास बैंक, ओम मेगाश्री फर्माटिकल्स, ग्रीन डेभलपमेन्ट बैंक, राप्ती हाइड्रोपावर छन् ।

त्यस्तै, कारोबारको हिसाबले सबैभन्दा अगाडि रहेको कम्पनीमा राधी हाइड्रोपावर रहेको छ । राधी हाइड्रोको ४१ करोड ८० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । समूहगत सूचकतर्फ १३ वटै समूह हरियो देखिएका छन् । होटेल तथा पर्यटन क्षेत्र सूचक ३.४२ प्रतिशत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी