2026-10-07 07:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिभुवन विश्वविद्यालयले असार मसान्तभित्र लेखापरीक्षण गर्न नसक्ने निकायको निकासा रोक्का गर्ने

काठमाडौँ | त्रिभुवन विश्वविद्यालयले असार मसान्तभित्र लेखापरीक्षण गर्न नसक्ने निकायको निकासा रोक्का गर्ने भएको छ। लेखापरीक्षण महाशाखा र आर्थिक प्रशासन महाशाखाको संयुक्त आयोजनामा बिहीबार भएको लेखापरीक्षण र बेरुजुसम्बन्धी छलफलमा त्रिविका रजिस्टार प्रा.डा. केदारप्रसाद रिजालले उक्त कुरा बताएका हुन्।

उनले आर्थिक वर्ष २०८०।०८१मा अन्तिम लेखा परीक्षण हुन बाँकी १ सय ५ र अन्य आर्थिक वर्षमा समेत लेखापरीक्षण नभएका गरी जम्मा १ सय ७९ निकायलाई असार मसान्तभित्रै बक्यौता अन्तिम लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएका छन्।

रिजालले भने, ‘प्राविधिक तथा अन्य केही समस्या भए तत्काल केन्द्रीय कार्यालयलाई जानकारी गराउनुहोला। कुनै पनि बहानामा अन्तिम लेखापरीक्षण नभए निकासा रोक्न बाध्य हुनेछौँ।’

त्रिभुवन विश्वविद्याल स्मृती भवन कीर्तीपुरमा आयोजित लेखापरीक्षण र बेरुजु सम्वन्धी छलफल कार्यक्रममा काठमाडौँ उपत्यका भित्र रहेका आर्थिक बर्ष २०८०।०८१मा अन्तिम लेखापरीक्षण नभएका आंगिक क्याम्पस, केन्द्रीय विभाग, अनुसन्धान केन्द्र,विभिन्न अस्पताल तथा निकायहरुका निकाय प्रमुख र लेखा उत्तरदायी कर्मचारी सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए