2026-10-07 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१८औं गणतन्त्र दिवसमा जिल्लाको अवस्था अनुसार कार्यक्रमहरू आयोजना गर्नु : नेकपा एकीकृत समाजवादी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले गणतन्त्र दिवसको अवसरमा जिल्लाको अवस्था अनुसार कार्यक्रम आयोजना गर्न मातहतका कमिटीलाई परिपत्र गरेको छ ।

महासचिव घनश्याम भुसालले बुधबार परिपत्र जारी गर्दै १८औं गणतन्त्र दिवसमा जिल्लाको अवस्था अनुसार कार्यक्रमहरू आयोजना गर्न सबै जिल्ला कमिटीलाई परिपत्र गरेका हुन् ।

२०८२ जेठ १५ गते १८औं गणतन्त्र दिवसको सन्दर्भमा सबै जिल्ला कमिटीले जिल्लाको अवस्था अनुसार विचार/प्रवचन गोष्ठी, र्‍याली, वृक्षरोपण वा अन्य कार्यक्रमहरूका साथ आयोजना गर्नका लागि यो परिपत्र जारी गरिएको छ,’ परिपत्रमा भनिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना