२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सीप मेला २०८२’ मा इग्नाइट लर्निङ ल्याबद्वारा युवाहरूका लागि हस्पिटालिटी तालिम

१९ जेष्ठ २०८२, आईतवार १३:१०

काठमाडौँ | काठमाडौँ महानगरपालिकाको आयोजनामा टुँडिखेलमा भइरहेको ‘सीप मेला २०८२’ मा इग्नाइट लर्निङ ल्याबले हस्पिटालिटी क्षेत्रमा रुचि राख्ने युवाहरूका लागि विशेष तालिमहरू नि:शुल्क प्रदान गरिरहेको छ।

अग्नि टेक्निकल इन्स्टिच्युट अन्तर्गत सञ्चालनमा रहेको इग्नाइट लर्निङ ल्याबले ‘स्किल-अप विथ इग्नाइट, स्केल-अप योर फ्युचर’ भन्ने नारासहित लक्जरी हस्पिटालिटी, फुड एन्ड बेभरेज र बार ट्रेनिङजस्ता व्यावसायिक कोर्समार्फत युवा पुस्तालाई सीप विकासमा सहयोग पुर्‍याउँदै आएको छ।

उक्त तालिम अन्तर्गत ‘फुड एन्ड बेभेरेज सर्भिस’, ‘सर्भिस एटिक्वेट एन्ड डाइनिङ एक्स्पेरियन्स’, ‘मेनु तथा टेबल म्यानेजमेन्ट’, ‘रेस्टुरेन्ट अपरेसन’, ‘मिक्सोलोजी तथा ड्रिङ्क क्राफ्टिङ’, ‘बार सेटअप र इन्भेन्टरी कन्ट्रोल’, साथै ‘रियल-टाइम गेस्ट सर्भिस ड्रिल’ लगायतका महत्वपूर्ण विषयवस्तु समेटिएका छन्।

इग्नाइटले सहभागीहरूलाई दक्ष र अनुभवी प्रशिक्षकमार्फत प्रत्यक्ष डेमोका आधारमा तालिम दिने व्यवस्था गरेको छ। साथै, तालिमपश्चात नि:शुल्क मेन्टरिङ सेवा र इन्टर्नसिप प्लेसमेन्टको सुनिश्चितता पनि उपलब्ध गराइएको छ।

जेठ ७ गतेदेखि सुरु भएको यो मेला ३० दिनसम्म सञ्चालन हुनेछ भने हालसम्म १६ सयभन्दा बढी युवाहरूले इग्नाइट लर्निङ ल्याबद्वारा सञ्चालित तालिममा सहभागिता जनाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश