2026-07-24 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राइड सेयरिङको विरोधमा बन्द, राइड सेयरिङ सेवाको प्रयोग बढ्दो

काठमाडौँ | गण्डकी प्रदेश सरकारले तयार पारेको ‘राइड सेयरिङ’ सम्बन्धी कानुनको विरोधमा देशभर यातायात व्यवसायी आन्दोलित छन्। आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित हुँदा यात्रुहरूले कठिनाइ भोग्नु परेको छ।

सार्वजनिक सवारी नचलेकाले निजी सवारी नभएकाहरू पैदल हिँड्न बाध्य भएका छन्। विशेषगरी महिला, बालबालिका, बिरामी तथा ज्येष्ठ नागरिकहरूलाई थप समस्यामा परेका छ।

यस्तो परिस्थितिमा राइड सेयरिङ सेवा दिने सवारीचालकहरूले सेवाको माग उच्च भएको बेला बढी भाडा लिएको यात्रुहरूले गुनासो गरेका छन्। एपमार्फत सेवा नदिई ‘अफलाइन’ रुपमा सिधै यात्रु चढाएर बढी भाडा लिएको गुनासो समेत आएको छ।

यस सम्बन्धमा गुनासो बढेपछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै राइड सेयरिङ सेवा प्रदायकहरूलाई उचित भाडा लिन अनुरोध गरेको छ। साथै, सेवाग्राहीलाई भाडा सम्बन्धी कुनै समस्या परेमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा १०३ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक