२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

माधव नेपालविरुद्धको मुद्दाबारे सञ्चारमन्त्री गुरुङको भनाइ : “अख्तियारको काममा सरकारलाई दोष दिनु अनुचित”

२०८२, २४ जेष्ठ शुक्रबार १५:३८

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कानुनी प्रक्रिया र निर्णयप्रति सरकारलाई दोषारोपण गर्नु अनुचित रहेको बताएका छन्।

मन्त्री गुरुङले संवैधानिक निकायहरूलाई स्वतन्त्र र निष्पक्ष बनाउने उद्देश्यले गठन गरिने भन्दै, अख्तियारले आफ्नै अधिकार प्रयोग गर्दै कानुनी प्रक्रिया अघि बढाएको स्पष्ट पारे। उनले यो कार्यलाई प्रतिशोधको रूपमा व्याख्या गर्नु गलत बताए।

मन्त्री गुरुङले सरकारबाट कुनै फाइल खोल्ने निर्देशन दिइएको छैन भन्ने प्रस्ट्पर्दै, अख्तियारले आफ्नो संवैधानिक दायित्व अनुसार प्रक्रिया अघि बढाएको उल्लेख गरे। “सरकार अधिनायकवादी नहोस् भनेर नै संवैधानिक निकायहरू बनाइन्छन्। अख्तियारले कानुनअनुसार प्रक्रिया अघि बढाएको जनाए।

भिजिट भिसा प्रकरणसम्बन्धी प्रश्नमा मन्त्री गुरुङले कुनै कर्मचारीको गल्तीका आधारमा गृहमन्त्रीको राजीनामा माग्नु औचित्यपूर्ण नहुने तर्क प्रस्तुत गरे। उनले विपक्षी दलहरू प्रतिशोधको राजनीतिमा लागेको आरोपसमेत लगाए।

मन्त्री गुरुङले निजामती सेवा ऐन र शिक्षा विधेयक संसद् अवरोधका कारण टेबल हुन नसकेको स्वीकार गर्दै, हालको बजेट अधिवेशनबाटै यी दुवै विधेयक पारित हुने विश्वास व्यक्त गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ