३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गैरआवासीय मधेसी संघ कतारको छैटौं महाधिवेशन सम्पन्न, ३८ सदस्यीय नयाँ कार्यसमिति चयन

२८ जेष्ठ २०८२, मंगलवार १५:५४

काठमाडौँ । गैरआवासीय मधेसी संघ कतारको छैटौं महाधिवेशन हालै दोहामा सम्पन्न भएको छ। संघको अन्तर्राष्ट्रिय समितिका महासचिव इन्जिनियर रामदेव राईको अध्यक्षतामा सम्पन्न महाधिवेशनले जितेन्द्र कुमार यादवको नेतृत्वमा ३८ सदस्यीय नयाँ राष्ट्रिय कार्यसमिति गठन गरिएको छ।

महाधिवेशनको समापनसँगै नवगठित कार्यसमितिका पदाधिकारीहरूले सपथ लिएका छन्। सपथग्रहण समारोहमा अन्तर्राष्ट्रिय समितिका सचिव राम सुवन यादवले पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका थिए।

महाधिवेशनको अवसरमा संघकै अन्तर्राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष इन्जिनियर विजयकुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी