भदौ १५, सल्यान । नेकपा एमाले सल्यानले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । एमालेलाइ संगठीत, सक्षम, बलियो र जनप्रिय बनाउने उद्देश्यले विहिबार अगुवा भेला सम्पन्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १५, सल्यान । नेकपा एमाले सल्यानले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । एमालेलाइ संगठीत, सक्षम, बलियो र जनप्रिय बनाउने उद्देश्यले विहिबार अगुवा भेला सम्पन्न "/>

2026-09-08 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले सल्यानको अगुवा कार्यकर्ता भेला सम्पन्न

भदौ १५, सल्यान । नेकपा एमाले सल्यानले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । एमालेलाइ संगठीत, सक्षम, बलियो र जनप्रिय बनाउने उद्देश्यले विहिबार अगुवा भेला सम्पन्न गरेको हो ।

भेलालाइ सम्बोधन गर्दै एमाले प्रदेश नम्बर ६ का सहसंयोजक यमलाल कंडेलले अवको पार्टि निर्माणको आधार निर्वाचीत जनप्रतिनिधीहरु भएको बताएका छन् । भेलाका प्रमुख अतिथी रहेका उनले भने– ‘अव जनप्रतिनीधीहरुले सबैको भलो हुने किसीमले राम्रो राम्रो काम गर्न जरुरी छ, अनी मात्रै हाम्रो संगठन बलियो हुन्छ र हिजोको गुटउपगुटको मानसिकता त्यागेर सबै पार्टिका नेताकार्यकर्ता एकजुट हुनुपर्छ ।’ उनले नेपालका प्रधानमन्त्री देउवाले भारतमा गएर नेपालीको शिर निहुराएको आरोप पनि लगाए ।

जिल्ला पार्टि अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा र उपाध्यक्ष भिम बहादुर सेनको स्वागत मन्तव्यबाट शुरु भएको भेलामा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गुलावजंग शाह, प्रदेश कमिटी सदस्य हरि केसी, उदय वोहोरा, केन्द्रीय निर्वाचन कमिटी सदस्य भद्रसिंह बुढा, अनेरास्ववियुका केन्द्रीय सदस्य घनश्याम पुन, युवा संघ केन्द्रीय सदस्य रुद्रविर घर्ती, अनेमसंघ जिल्ल अध्यक्ष सरिता हमाल लगाएतकाले पनि मन्तव्य राखेका थिए ।

जिल्ला सचिव रमेश कुमार गौतमले संचालन गरेको कार्यक्रममा सल्यान जिल्लाका स्थानीय तहमा एमालेबाट निर्वाचीत भएका जनप्रतिनीधीहरु, जिल्ला कमिटीका सल्लाहकार, ज्येष्ठ नागरिक मंचका सदस्यहरु र जनवर्गिय संगठनका प्रमुखहरुको सहभागीता थियो । भेलामा उपस्थीत भएकाहरुलाइ जिल्ला सहसचिव दान बहादुर खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल