२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीनकुनेमा दुर्गा प्रसाईंको गाडीभित्रबाट भिडियो खिच्ने पत्रकारलाई धरौटीमा छाड्न आदेश

२०८२, ४ असार बुधबार १७:०९

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले गत चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका नेपाल पुकार डटकमका सम्पादक प्रकाशचन्द्र दाहाललाई ५ हजार धरौटीमा छाड्न आदेश दिएको छ।

बुधवार न्यायाधीश रेशराज शर्माको इजलासले दाहालले पत्रकारिताका लागि पेसागत रूपमा भिडियो खिचेको ठहर गर्दै थुनामा राख्नुपर्ने अवस्था नभएको निष्कर्ष निकालेको हो।

दाहालले प्रदर्शनका बेला मुख्य अभियुक्त दुर्गा प्रसाईं सवार गाडीभित्रबाट भिडियो खिचेका थिए। उनलाई राज्यविरुद्धको कसुरसमेत लगाइएको थियो।

दाहालद्वारा खिचिएका भिडियो र तस्बिरहरू अनुसन्धानमा समेत सहयोग पुर्याएको जनाइएको छ। थुनछेक बहसका क्रममा दाहालले आफू लुटपाट, आगजनीजस्ता आपराधिक गतिविधिमा संलग्न नरहेको र उक्त सामग्रीहरू समाचार सङ्कलनका लागि खिचिएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै